धनपालथान गाउँपालिकाले स्विटर ,ज्याकेट वितरण गरे

बैजनाथ शर्मा ,कदमाहा। धनपालथान गाउँपालिकाले गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका छन् । जाडो र शितलहर बढेको कारण गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका हुन्।

अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा वडा नम्बर १ ,२ ,३ र ७ मा ५० थान स्विटर र ५० थान ज्याकेट वितरण गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *