Google search engine
Homeअन्तर्राष्ट्रियटर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

विराटनगर। टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ।

दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ।

भूकम्पको पूर्ण क्षतिको विवरण आउन बाँकी छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular