भन्सार छलेर ल्याएको अवैध सामान बरामद

मिति २०८१।०७।२६ गते विराटनगर महानगरपालिका वडा नं. १५ हाजि आँखा
अस्पताल अगाडीइलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी
टोलीले मटर, चिनि लगायतका खाधान्न सामाग्रीहरू अं.मु.रु,२५,०००/-(पचिस
हजार),ऐ.१४ स्थित दरैयाबाट भान्सामा प्रयोग हुने मिक्स्चरको पार्टस अन्दाजी
मुल्य रु.९०००।– (नौ हजार),मुल्यको समान बरामत गरिएको छ ।