दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सप्पन्न

दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सप्पन्न
अशोक नारायण पण्डित । विराटनगर । चैत्र २३ गते दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सम्पन्न भएको छ । विराटचौक स्थिति नेपालीरिका होटलमा आयोजित साधारणसभाबाट अध्यक्षमा बागबजारका गोपाल दुलाल, वरिष्ठ उपाध्यक्षमा विराटनगरका रुद्रप्रसाद दुलाल, महासचिवमा काभ्रेका पर्शुराम दुलाल, लगायत सचिव, कोषाध्यक्ष र अन्य सदस्य गरी १७ सदस्यीय नयाँ केन्द्रीय कार्य समितिको छनौट गरिएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दै दुलाल बन्धु सेवा समाजको परिकल्पना देखि हालसम्म निरन्तर
महत्वपूर्ण भुमिका मै रहेको हुदा गर्न सकेका र नसकेका कार्यको आत्म समिक्षा गर्ने, तन मन र धन जोडेर मात्र बन्धु कल्याणको लक्ष्य प्राप्ति हुने भएकाले भावनात्मक एकताको लागि सदा सम्यमित र गम्भीर हुन जरुरी भएको कुरा समेत व्यक्त गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *