नोएडा गाउँमा भीषण आगलागी

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशस्थित नोएडा गाउँमा भीषण आगलागी भएको छ। आगो धेरै क्षेत्रमा फैलिसकेको छ। आगलागी भएको जानकारी पाएपछि नोएडाका प्रहरी र दमकल पुगेका छन्। आगलागीको कारण खुलेको छैन। आगो धेरै फैलिएका कारण स्थिति भयावह भएको छ। आगो निभाउने प्रयास भइरहेको स्थानीय प्रहरीले बताएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक दिन पहिले दिल्लीको एक गाउँमा

पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागे

विराटनगर। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा अडिएको छ। आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको सेयर

मेसेन्जरबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेपछि बलात्कार मुद्दा हाल्ने भनी ५ करोडको बार्गेनिङ

घोराही । दाङमा हनि ट्रयापमा संलग्न एक पुरुष र २ महिलासहित ३ जना पक्राउ परेका छन् । घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका हुन सक्दैन

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रूपमा

एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प

एजेन्सी। दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७-८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो। विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो। नागरिक उड्डयन महानिर्देशनालयका

एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु

काठमाडौँ। शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो । स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । राज्यका जर्सी प्रहरीका प्रमुख

स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं। चोभारस्थित इण्डियन मोर्डन स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गणअगाडि बा एएए २९०८ नम्बरको स्कुल बसले ठक्कर दिँदा स्कुटीमा सवार सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतलाको मृत्यु भएको हो। आइतबार बिहान करिब ९ बजेतिर चोभारबाट कीर्तिपुरतिर आउँदै गरेको इण्डियन मोर्डन स्‍कुल बसले प्रहरी जवान

जलविद्युत् कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी

गोरखा। चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए। राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा

सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ४ घाईते

विराटनगर। सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश

पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरे:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरेका छन्। आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले शुभकामना दिँदै द्वन्द्वपीडित र परिवालाई यथाशीध्र न्याय दिन सरकार सचेत रहेको बताए। ‘मानवअधिकारको विशेष संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ’, उनले