July 14, 2025
आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि रतुवा,सुनवर्षी,रंगेली,धनपालथान

आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि दिलीप अग्रवाल । असार ३०, सोमबार । मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा आत्महत्या, सवारी दुर्घटना, डुबेर, विष सेवन तथा अन्य कारणले १२६ जनाको ज्यान गएको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ । सवैभन्दा धेरै