सडक सुधारको ढिलाइले दिएको सास्ती सिर्जना नेपाल( महेन्द्र मोरङ अध्ययनरत) विराटनगर चैत्र१७ गते । विराटनगर महानगरपालिकाले विभिन्न भित्रि सडकहरुको सुधार कार्यलाई अघि बढाएपनि निर्माण कार्यमा ढिलाई हुँदा यतिबेला अधिकाशं स्थानीयहरुले सास्ती भोग्नु परेको छ । सडक निमार्णका लागि थुपारिएका माटो, बालुवा, गिट्टी र निमार्ण उपकरणहरुले सडक छेकिँदा सवारी साधान र पदैलायात्री दुवैका लागि घाँडो भएको