काठमाडौं। नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । सोमबार दिउँसो याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्वात्राले नेतृत्व गरेका छन्। परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु
काठमाडौं। भारतका विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुनेछन्। यस अगाडि सचिवस्तरीय बैठक भारतमा भएको थियो। नेपालका लागि विदेश
विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेकी हुन्। ‘राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवं
विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ । लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका
सर्लाही । जलधर कमलदेव नमूना माध्यमिक विद्यालय, ब्रह्मपुरी गापा–१, सर्लाहीद्वारा आयोजित नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई तथा स्वागत कार्यक्रममा विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहाले नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने गराउने पहिलो दायित्व विद्यालय व्यवस्थापन समितिको भएको बताएका
काठमाडौ। प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ। बैठक दिउँसो तीन बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए। राष्ट्रपतिले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय
सर्लाही । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो फेरि एक्सनमा देखिएको छ । उहाँ गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा
मोरङ, २६ माघ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न