काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल
काठमाडौं। थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७८३ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २११ र एन्टीजेनबाट ५७२ जनाको परीक्षण गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल
काठमाडौं : थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३०६ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०५ र एन्टीजेनबाट १ जनाको परीक्षण गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २ जना संक्रमित निको भएका छन्।
विराटनगर । नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य बिमा कार्यक्रम भित्र रहि सेवा दिने उद्देश्यले प्रदेश एकमा मात्र सरकारी एवं निजी अस्पताल गरी आधा दर्जन भन्दा बढिले कार्यक्रम सञ्चालन को अनुमानित लिएका छन्। अहिले स्वास्थ्य बिमा अन्तरगत सेवा लिने सेवाग्राहीको लागि निल्नु न उकल्नु भएको छ। स्वास्थ्य बिमा
काठमाडौं : थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९६० नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१९ र एन्टीजेनबाट ५४१ परीक्षण गर्दा पीसीआरबाट एउटा नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ८ जना संक्रमित निको भएका छन्। हाल
विराटनगर। जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर शत्तफ् घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सोही कारण उनी औषधि सेवन गरिरहेका थिए । केही दिनदेखि
मनिला : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार शनिबार कोभिडबाट ५९१ जना सङ्क्रमित भएका छन् । कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका
देवानगञ्ज । प्राय जसो केटि मान्छेलाई आगोले पोलिरहेको हुन्छ । भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण
मेवाको पात देखि बिउ सम्म मानव शरीरको विभिन्न रोगहरुको ओषधि हो। यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ। खतरनाक रोगहरुबाट छुटकारा पाउनमा मदत पुर्याउछ। मेवाको पात सेवन गर्नाले हुने फाइदाहरु: १. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो
नयाँ दिल्ली। नेपालको छिमेकी देश भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै छिमेकी देश भारतमा चिन्ता बढेको हो। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा