Google search engine
Homeसमाचारथप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट २३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १७७७ जनाको परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular