Google search engine
Homeसमाचारमच्छिन्द्र बने विराट गोल्ड कपको विजेता

मच्छिन्द्र बने विराट गोल्ड कपको विजेता

विराटनगरको सहिद मैदानमा शनिवार सम्पन्न भएको विराट गोल्ड कपको ८ औँ संस्करण फाईनलमा मच्छिन्द्र कल्वले सांग्रिला मोरंग लाई
२–० ले हराउदै फईनल गेम जितेको छ।

जित संगै मच्छिन्द्र कल्वले ११ लाख पहिलो पुरस्कार पाएको छ। भने कप विजेता टिम सांग्रिला मोरंगले
५ लाख ५० हजार पुरस्कार पाएको छ ।

अतिरिक्त समयको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ पहिलो गोल गरेका थिए भने त्यस को
केही क्षणमै ११९ औँ मिनेटमा यूसुफ थपलियाले गोल गरेका ।


प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोसित भए उनका उनीहरुले २१ हजार नगद पुरस्कार पाए सर्वोत्कृष्त खेलाडी सांग्रिला मोरंगका
महेन्द्र कार्कि द्दोसित भए उनले म्ँेटर साइकल पुरस्कार पाए विजेता हुने खेलाडीहरु लाई कोशी प्रदेशका मुख्यमन्त्रि केदार कार्की र विराट गोल्ड कप टष्ट
का आज्यस किशोर साही लगायत ले पुरस्कार वितरक गरेका थिए ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular