फरार प्रतिवादी पक्राउ

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला
अदालतको विभिन्न मितिको फैसलाले जवरजस्ती करणी मुद्धामा फरार रहेका निम्न
प्रतिवादीहरूलाई प्रहरी टोलीले पक्राउ गरी आज मिति २०८१/०७/२० गते सम्मानित
मोरङ जिल्ला अदालतमा पेश गरिएको ।
निम्न

 मिति २०७३।०३।२८ गतेको निर्णयले ११ वर्ष कैद सजाय तोकिएको जिल्ला
मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ लाटीझोडा वस्ने वर्ष ३४ को (रामे
तामाङ लामा) भन्ने कुल बहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय बेलबारीले
पक्राउ गरेको