लागूऔषध गाँजा बरामद।

मिति २०८१/०७/२७ गते अन्दाजी १३:३० बजे प्रतिबन्धित लागु औषध (गाँजा)
बिक्रि वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
मोरङबाट खटिएको टोलीले निम्न व्यक्तिहरुको घर वतनमा गई खानतलासी गर्दा

निम्न परिणाममा गाँजा बरामद भएको हुँदा गाँजा सहित निजहरुलाई आवश्यक
अनुसन्धानको गरिरहेको छन ।

निज व्यत्ती हरु जिल्ला मोरङ कटहरी गा.पा.वडा नं. १ बस्ने वर्ष ४१ को गोपाल कुमार राजवंशी ।
निजकोघर कोठा भित्रबाटप्लाष्टिकमा पोको पारी राखेको लागु औषध (गाँजा) तौल
गर्दा प्लाष्टिक वाहेक ५ (पाँच) के.जी. । जिल्ला मोरङ विराटनगर म.न.पा.वडा नं.४ बस्ने वर्ष ६२ को सहरुदिन मिँया ।
निजकोघर अगाडी आँगनबाट कालो प्लाष्टिकले छोपी २ (दुई) वटा पोलीथिनको
झोला भित्र गाँजा ३ (तीन) किलोग्राम ।