साविक विजेता आर्मी पायो एमएम कप क्रिकेटका २ सय ४० लक्ष्य

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलका आर्मीविरुद्ध नेपाल पुलिस क्लवलाई २ सय ३९ रनको योगदान दिएको छ । प्रतियोगितामा कनै पनि टिमले बनाएको हो । यस आमासले कोशीविरुद्ध २ सय ९ रनको स्कोर बनाएको थियो ।

टस हारेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा सवै विकट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो । पुलिसका अरुण ऐरी कप्तान शंकर रानाले अर्धसतक पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले । श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले २६ रनको पारी खेले १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् ।
पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।

जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा सवै विकेट ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए ।

बुधबार समुह वि को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *