विराटनगर/ शुक्रवार रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘महाभोज’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका सिनेमा हलहरूले बुकिङ खुलाएका हुन्। दुई साता अघि नै रिलिज तय भएको यो सिनेमा राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण सरेर जेठ ३० गते रिलिज हुने भएको हो। वितरकहरूका अनुसार सिनेमाले प्रारम्भिक चरणमै करिब
विराटनगर/ यति बेलाका चर्चित कमेडियन प्रभात लामाले उठाएको चुनौतीलाइ मान्ने पर्छ। उनले ‘कमेडी नाइट विथ च्याम्पियन’को मञ्चमा पूर्वमन्त्री मोहम्मद आफताव आलम बनेर यस्तो व्यङ्ग्य प्रहार गरे, जुन अदालतको फैसला भन्दा सिधा देखियो। भर्खरै पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगन्जले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटको मुद्दामा सफाइ दियो । जिल्ला अदालत रौतहटले
बिर्तामोड, २८ मंसिर । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका
१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित
विराटनगरमा २०७९ सालको लाखे नाच शुरु भएको छ । कृष्णजन्माष्टमीको उपलक्ष्यमा सोही दिन निकालिने राधाकृष्ण रथयात्रासम्म चल्ने लाखे नाच नेवार समुदायको प्रचलित नाच हो ।