Google search engine
Homeसमाचारचौथो मिल्स गोल्ड्कप बैशाख ७ गते देखि १५ गते सम्म

चौथो मिल्स गोल्ड्कप बैशाख ७ गते देखि १५ गते सम्म

बिराटनगर । प्रदीप भुजेल

चौथो मिल्स गोल्डकप फूटबल प्रतियोगिता येहि बैशाख ७ गते देखि १५ गते सम्म बिराटनगर जुट्मिलको खेल मैदानमा हुदैछ। पहिलो पुरस्कार २,११०००/ दोस्रो १,११००० रहने श्याम खडका ले बताए ।
सम्भाजित सहभागी फुटबल टिमहरु

१) स्थानिय कल्ब
२)ए.पि.एफ.पकली
३)धनकुटा फुटबल
४) गोल बजार फुटबल
५) बिराट सिटी फुटबल
६) आर्मी फुटबल कलब इटहरी
७) गाईघाट फुटबल कल्ब
८) भारत अररिया फुटबल कल्ब
९) कोशी प्रदेश नेपाल पुलिस कल्ब
१० सुनसरी फुटबल कल्ब
११) भारत पूणिया फुटबल कल्ब

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular