सुनसरीमा बस दुर्घटनामा परी दुईजनाको मृत्यु

सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् ।

Add a Comment