विराटनगर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो । ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार अर्जुन
विराटनगर । आज (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। हरेक वर्ष यो दिवस व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वको विकासमा युवाहरूको महत्वपूर्ण भूमिकालाई स्मरण गर्न मनाइन्छ। यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को नाराः ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ रहेको छ। दिवसको उद्देश्य युवाको सक्रिय
विराटनगर । ‘हरे कृष्ण’ आन्दोलनअन्तर्गत स्थापित कृष्ण लाईफ संस्थाले यस वर्ष पनि विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गर्ने भएको छ। संस्थाका अनुसार महोत्सव आगामी श्रावण ३१ गते (२०८२/०४/३१) शनिबारका दिन बिहान ४ बजेदेखि मध्यरात १ बजेसम्म सिटी पार्टी होटल एण्ड रिसोर्ट, न्यूरो गल्लि, विराटनगर–०९ मा हुनेछ। महोत्सवमा कीर्तन, प्रवचन, यज्ञ, नाटक, मध्यरातको महाआरती, सांस्कृतिक
फानिज मोरङले २६ औं स्थापना दिवस मनायो : पत्रकार राई पुरस्कृत, डिजिटल यात्राको शुभारम्भ विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस
विराटनगर । गाजा सहरको अल–शिफा अस्पताल नजिक भएको इजरायली आक्रमणमा चार जना पत्रकारको मृत्यु भएको छ। अलजजिराका अनुसार अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला उक्त स्थानलाई लक्षित गरेर गरिएको हमलामा उनीहरू मारिएका हुन्। मारिने पत्रकारहरूमा रिपोर्टर अनस अल–शरीफ, मोहम्मद क्रेइकेह तथा क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेका छन्। दुई हप्ताअघि अलजजिराले
विराटनगर । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा नेपालमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसमविद् डेविड ढकालका अनुसार आजभन्दा भोलि र पर्सि वर्षाको तीव्रता अझ बढ्ने देखिएको छ। “आजभन्दा भोलि र पर्सि धेरै वर्षाको सम्भावना रहेको छ,” उनले बताए। आज ६
विराटनगर । खडेरीको प्रभावका कारण मधेस प्रदेशका आठ जिल्लामा यस वर्ष धान रोपाइँ सुस्त गति भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार हालसम्म करिब ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको छ। प्रदेशको कूल पाँच लाख ४२
विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलले ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम सुरु गरेको छ । विद्यार्थीलाई साहित्य र सिर्जनासित जोड्ने उद्देश्यका साथ ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम प्रारम्भ गरिएको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । कार्यक्रमअन्तर्गत पहिलो शृंखलामा कवि एवं पत्रकार मीनकुमार नवोदित भए । उनले ‘आमा र जून’, ‘बा हुनुको अर्थ’, ‘देशको नाममा’, ‘रिटायर्ड जिन्दगी’, ‘बाको
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले भगवान श्रीकृष्णको जन्मोत्सव कृष्णजन्माष्टमी भव्य रूपमा मनाउने तयारी गरेको छ। संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रावण ३१ गते जैन भवन, विराटनगरमा बिहान ५ बजेदेखि मध्यरात १ बजेसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने जानकारी दिएको हो। कार्यक्रममा महाअभिषेक, कीर्तन, महायज्ञ, कृष्णकथा, अन्तरविद्यालय चित्रकला तथा नृत्य प्रतियोगिता,
विराटनगर । नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत “भो यो माया” सार्वजनिक गरिएको छ। गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत “भो यो माया” ले