विराटनगर /भारतीय फिल्म जगतका पितामह दादासाहेब फालकेको १५६औं जन्म जयन्तीको अवसरमा आयोजित भव्य पुरस्कार समारोहमा नेपालकी प्रतिभाशाली गीतकार अनिता सोनीलाई ‘BEST LYRICS – NEPAL’ पदकद्वारा सम्मानित गरिएको छ। उक्त सम्मान समारोह मुम्बईको मुकेश पटेल अडिटोरियममा शनिबारका दिन भव्य रूपमा सम्पन्न भएको हो। नेपाली संगीत र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी सोनीले यस अन्तर्राष्ट्रिय मान्यताको
काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (कक्षा–१२) को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक परीक्षा
विराटनगर/शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लाग्दा २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो। उनी बगर क्षेत्रको तरकारी बारीमा तरबुजा टिप्न गएकी थिइन्। चट्याङ लाग्दा उनी गर्भवती अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। उक्त घटनामा उनका श्रीमान्
विराटनगर / गतेखोटाङ, उदयपुर, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका–१६ स्थित चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका–११ का १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी–२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम
सुनसरी/सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट प्रहरीले भारतिय नम्बर प्लेट भएको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा चेकजाँच गर्ने क्रममा भारतिय नम्बर BR38P5414 भएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता त्रिभुवन आर्मी क्लवलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लवले उपाधि जितेको छ । लगातार ३ पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो उपाधि हो । दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित पुलिसले उपाधि जित्दा
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलका आर्मीविरुद्ध नेपाल पुलिस क्लवलाई २ सय ३९ रनको योगदान दिएको
विराटनगर । सक्रिय पत्रकार एवं सूचनाको हकका अभियन्ताहरु विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारी शनिबार विराटनगरमा पुरस्कृत भएका छन् । मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १
विराटनगर / विराटनगरस्थित एक होटलमा तीन जना बहालवाला प्रहरी निरीक्षकबीच हात हालाहाल भएको घटना सार्वजनिक भएको छ। घटना एक साता अघि साँझ खानपिनको क्रममा भएको हो। प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका होटलमा भेटघाट तथा
सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई कटुवा पेस्तोल राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, वैशाख १८ गते अपरान्ह स्थानीय स्तरमा भएको बादविवादको क्रममा अन्सारीले पेस्तोल देखाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अन्सारीको साथबाट कटुवा