विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत दुध खोलामा आएको बाढीले मोटरसाइकलसहित बुबा–छोरीलाई बगाउँदा छोरी बेपत्ता भएकी छन् भने उनका बुबा सिकिस्त घाइते भएका छन्। शुक्रबार दिउँसो उदयपुरबाट चतरातर्फ आउँदै गर्दा धरान–१६ का ४३ वर्षीय जीवन राई र उनकी १९ वर्षीया छोरी अनिता राई बाढीको बहावमा परेको प्रहरीले जनाएको छ। घटनामा अनिता राई बेपत्ता भएकी छन्। उनको
विराटनगर । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ। यस घटनामा परेर थप ३६ जना उपचाररत छन्, जसमा आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ। कुवेतमा मादक पदार्थ सेवन गर्न कानूनी रूपमा प्रतिबन्ध भए पनि केही गिरोहहरूले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध रूपमा बिक्री गर्ने गरेका छन्। यसै क्रममा
विराटनगर । नेपालको शिक्षा क्षेत्रको समग्र विकासमा चार दशकभन्दा बढी योगदान पु¥याउँदै आएको निजी क्षेत्रले हाल प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ प्रति गम्भीर आपत्ति जनाएको छ । प्याब्सन र एनप्याब्सनको संयुक्त निर्णयअनुसार, बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकमा प्रस्तावित केही कानुनी प्रावधानहरू संशोधन
विराटनगर । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। यद्यपि, उनले निभाउने भूमिका भने सार्वजनिक गरिएको छैन। यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका चर्चित
विराटनगर । दरमखोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड अनुसार २ लाख ४२ हजार ३१८ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। साथै ५ जनाले थप एक कित्ता पाई कुल ११ कित्ता आईपीओ हात पारेका
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्ने तयारी गरेका हुन्। एससीओ शिखर सम्मेलन आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म बेइजिङमा आयोजना हुँदैछ। सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित
विराटनगर । जिल्लाका किसानका लागि बाँदर प्रमुख समस्या बनेका छन्। मकै पाक्ने र धान रोप्ने समयमा बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट गर्न थालेपछि किसान हैरान भएका छन्। बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीलगायत नौवटै स्थानीय तहमा बाँदरको आतङ्क फैलिएको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदरको गतिविधि बढेको स्थानीयको भनाइ छ।
विराटनगर । मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। सोमबार तोलामा २ हजार
विराटनगर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो । ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार अर्जुन
विराटनगर । आज (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। हरेक वर्ष यो दिवस व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वको विकासमा युवाहरूको महत्वपूर्ण भूमिकालाई स्मरण गर्न मनाइन्छ। यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को नाराः ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ रहेको छ। दिवसको उद्देश्य युवाको सक्रिय