विराटनगर । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उनको निधन शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आलमको शव अन्तिम संस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकेको छ। मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समयमा उनलाई
मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ। वृष : दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। मिथुन : दिन राम्रो
विराटनगर । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गानालाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार
विराटनगर । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु खुवाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले आगामी कात्तिक २५ गते १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने कार्यक्रम तय गरेको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटनगरका करिब १ हजार बालबालिकालाई लक्षित गरी स्वर्णबिन्दु
बिराटनगर। रौतहट प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीसहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको दौरान गौर कारागारबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन्। गौर कारागारबाट भागेका चन्द्रपुर–१ निवासी ४७ वर्षीय नागेन्द्र माझी गाउँघरमा लुकीछिपी
बिराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। विभागले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। बाँकी प्रदेशहरूमा
मेष : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ । वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। धर्मकर्ममा मन जानेछ।
बिराटनगर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर टोलकी झाडापखालापीडित बचुन सदालाई २६ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। सहयोग रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्ताका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले कार्तिक
विराटनगर । नेकपा एमाले निकट संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता विरुद्ध खलल पुर्याएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । थेबेले भने, “नेपालको स्वाधीनता र राष्ट्रिय
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीको निवास गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेको थियो। सोही घटनापछि गृहमन्त्री अर्यालले घरको क्षति र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेका हुन्। यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि अवलोकन