महा शिवरात्रिको अवसरमा किडजी स्कुलमा कार्यक्रम आयोजना 

बिराटनगर । बिराटनगरस्थित किडजी स्कुलमा महा शिवरात्रिको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरिएको छ। शिवरात्रिलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा पीजी ग्रुपदेखि यूकेजीसम्मका विद्यार्थीहरू भगवान शिव र माता पार्वतीको पहिरनमा विद्यालय उपस्थित भएका थिए। साना विद्यार्थीहरू विभिन्न आकर्षक वेशभूषामा सजिएर कार्यक्रममा सहभागी हुँदा विद्यालय परिसर शिवमय बनेको थियो। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई सोही पहिरनमा र्‍याम वाक

बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा

बिराटनगर । बिराटनबिराटनगरमागर–स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो। सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा

विराटनगरमा बाख्राको मासु बिक्री गर्ने गरेको फेला, दुई पसलमाथि कारबाही 

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान

विराटनगरमा कोशी प्रदेश ललित कला प्रदर्शनी २०८२ हुने

विराटनगर। विराटनगर प्रज्ञा प्रतिष्ठान र ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विराटनगरमा कोशी प्रदेश ललित कला प्रदर्शनी २०८२ आयोजना हुने भएको छ। प्रदर्शनी विराटनगरस्थित माडवारी सेवा सदनमा सञ्चालन हुनेछ। नेपाल प्रकृति र संस्कृतिले भरिपूर्ण देश भएकाले त्यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक ललित कला प्रदर्शनी आयोजना गरिएको कोशी प्रदेश ललितकला प्रदर्शनीका विराटनगर संयोजक सञ्जय

इन्द्रपुरलाई आइटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त

सुनसरी–३ का जेनजी, भगबती चौधरी जिताउ अभियानमा 

बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोषायोग्य उम्मेदवार भगवती दिदी नै हो भन्दै भगवती जिताउ अभियानमा सरिग हुन थालेका छन । सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य काँग्रेसमा छन तर उहाँ एमाले प्रबेश गर्नुभयो

सिडेन मोरङको अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन

विराटनगर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स मोरङ (सिडेन)को अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन भएका छन्। शनिबार विराटनगरमा सम्पन्न सिडेन मोरङको पहिलो अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो। सिडेन कोशी प्रदेश अध्यक्ष भरत न्यौपानेले अधिवेशनबाट कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए। नवगठित कार्यसमितिको उपसभापतिमा श्याम नारायण यादव, सचिवमा मदन सिंह र कोषाध्यक्षमा

लैंगिक हिंसा रोक्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड  

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैंगिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी बिराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवस मनायो

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवसको मनाएको छ । हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवस केवल स्वास्थ्य सम्बन्धी औपचारिक कार्यक्रम मात्र होइन। यो क्यान्सरसँग जुधिरहेका, जुधिसकेका र अझै लडिरहेका हजारौं बिरामीको आवाज हो। सन् २०२६ को विश्व

योगेन्द्र मण्डल मातहतको जीवन विकास खानेपानीमा फेरि किरा भेटियो

बारम्बार लापरवाहीको आरोप: बिराटनगर — योगेन्द्र मण्डल मातहत सञ्चालनमा रहेको जीवन विकास खानेपानीको सिलबन्दी बोतलमा किरा र ढुंगा भेटिएको छ। सिल प्याक गरिएको बोतलमै किरा भेटिनुले जनस्वास्थ्यप्रति गम्भीर खेलवाड भएको भन्दै स्थानीय स्तरमा चासो र आक्रोश बढेको छ। उक्त खानेपानी उर्जा‌शील पार्टीका अध्यक्ष तथा जीवन विकास संस्थाका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको मातहतमा रहेको