कोशी प्रदेशका पहाडी जिल्लाहरूमा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका विभिन्न पहाडी जिल्लाहरूको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। प्रदेशका १४ जिल्लाकै खेलकुद संरचनाको अनुगमन, निरीक्षण र अन्तरक्रियाको क्रममा हाल बोर्डले प्रदेशका पहाडी जिल्लाहरूमा खेलक्षेत्रका सरोकारवालाहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, निजीक्षेत्रसँग
नेपाल तरुण दल विराटनगर ६ द्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न राष्ट्रियता लोकतन्त्र समाजवाद तरुण एकता मूलनाराका साथ नेपाल तरुण दल विराटनगर ६ द्वारा नयाँ वर्ष २०४२ सालको शुभकामना सहित भेटघाट तथा चियापन कार्यक्रम विराटनगर महानगरपालिका वार्ड नं ६ स्थित ब्रह्मथान मन्दिरमा सम्पन्न भएको छ। उक्त भेटघाट तथा चियापन कार्यक्रममा विराटनगर ६ स्थित २०० युवाहरूको
नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलको विवाद चुलियो। २०८२/०१/१४ नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलका युवा नेतृत्वले पार्टी कार्यालयलाई झकझकाउने कार्य गरिरहेको थियो। सदस्यता शुद्धिकरण र नेतृत्वको पूर्ण चयन जस्ता गम्भीर विषयलाई लक्षित गरेर ज्ञापनपत्र बुझाएको थियो। तर ज्ञापनपत्र अब हेलना गरेको भन्दै पुन आइतबार १०१ तरुण दल का युवाको हस्ताक्षर सहित तरुण
विराटनगर / जसपा समाजवादी पार्टी नेपाल विराटनगर वडा नं १२ को प्रथम एतिहासिक वडा कमिटी अधिवेशन २०८२ सालको बैशाख १४ गते शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन जसपा केन्द्रीय सदस्य कुन्ता राईले दीप प्रज्वलन गरी गर्नु भयो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै राईले आगामी बैशाख २९ गते मोरङमा आयोजना हुन लागेको पार्टीको
बिराटनगर / नेकपा (एकीकृत समाजवादी) मोरङले बिराटनगरको होटल मनासलुमा मंगलबारदेखि सुरु भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। अधिवेशनले चन्द्रवीर राईको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो भने १६ जना सदस्य मनोनीत गर्ने प्रक्रिया बाँकी रहेको छ। अध्यक्षसहित सात पदाधिकारी पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अन्तिम
विराटनगर। नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशन आज सुरु हुँदैछ। विराटनगरको होटल मनास्लुमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। तीन दिनसम्म चल्ने महाधिवेशनको नेकपा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन्। चौतारीको नयाँ नेतृत्वका
मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नै प्रयोगका लागि करिब १ करोड रुपैयाँ मूल्यको नयाँ स्कारपियो गाडी खरिद गरेका छन्। यो खरिद आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गरिएको छ, जसले गाउँपालिकाको विकास निर्माणका कार्यक्रमहरूलाई पछाडि धकेलेको छ। विलासिता प्राथमिकतामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष चौधरीले महेन्द्रा कम्पनीको नयाँ मोडेलको स्कारपियो गाडी खरिद गर्न गाउँपालिकाको बोर्ड
मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नै प्रयोगका लागि करिब १ करोड रुपैयाँ मूल्यको नयाँ स्कारपियो गाडी खरिद गरेका छन्। यो खरिद आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गरिएको छ, जसले गाउँपालिकाको विकास निर्माणका कार्यक्रमहरूलाई पछाडि धकेलेको छ। विलासिता प्राथमिकतामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष चौधरीले महेन्द्रा कम्पनीको नयाँ मोडेलको स्कारपियो गाडी खरिद गर्न गाउँपालिकाको बोर्ड
विराटनगर, २ चैत्र – बौद्धिक पेशाकर्मी महासंघ मोरङ एवम् मधेशी बौद्धिक समाज मोरङको संयुक्त आयोजनामा आज रङ्गी होटल, विराटनगर-१४ मा “भूमि सम्बन्धि अध्यादेश र वर्तमान राजनीति अवस्था” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रा. डा. राजनारायण यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित
विराटनगर/ झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक स्थायी घर भई काठमाडौंको बौद्धमा बस्दै आएका ५२ वर्षीय सानुबाबु तामाङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, बिहीबार राति विमानमार्फत काठमाडौं जान लागेका तामाङको झोलाबाट ११० थान बोधिचित्त माला र १५ किलो बोधिचित्त फेला परेको थियो। जाँचका क्रममा बरामद गरिएको बोधिचित्तको कुनै पनि कानुनी