Category: समाचार

उमेदवार अमृत आर्याल घरदैलोमा बेस्त ।

नेपाली कांग्रेसका नेता तथा प्रदेश तर्फ मोरङ क्षेत्र नम्बर ५ “ख” बाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य उमेद्वार अमृत आर्याल पुन:घर दैलोमा लाग्नुभएको छ | घर दैलोको क्रममा नाक बाट रक्त बग्न थाले पछि आर्याल लाई अस्पतालमा भर्ना गर्नु परेको थियो |करिब चार दिन को अस्पताल बसाई पछि घरदैलोमा लाग्नुभएको हो |यस्तो समय मा बिरामी

आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु

भिमाद। तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु भएको छ । भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब

भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले मंगलबार राति डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पताल पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाडले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । उनलाई डेंगो संक्रमण समेत रहेको थियो । उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो ।

डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले बुधबार विज्ञप्ति जारी गर्दै डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएको भूकम्प परी घाइते भएकालाई तत्काल राहत र उद्दारमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

विराटनगर। कार्तिक शुक्ल पूर्णिमाका दिन आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३

सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने

काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने भएको छ। ट्वीरका मालिक एलन मस्कले यसबारे जानकारी दिएका छन्। उनले त्यस्ता खाताहरुले स्पष्टरुपमा ‘प्यारोडी’ खाता रहेको उल्लेख गर्नुपर्ने जनाएका छन्। उनले प्यारोडी उल्लेख नभएका खाताहरुलाई स्थायीरुपमा प्रतिबन्ध गर्ने ट्वीटरमा उल्लेख गरेका छन्। ट्वीरलाई आफ्नो स्वामित्वमा लिएपछि मस्कले नक्कली खाताहरुलाई सधैंका लागि बन्द गर्ने

कुशवाहा बचत तथा ऋण सहकारी संस्थाको सम्पर्क कार्यालय समुदघाटन

इनरुवा । सुनसरी इनरुवा नगरपालिकामा कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पर्क कार्यालय समुदघाटन सम्पन्न भएको छ । इनरुवा नगरपालिका ४ स्थिति रहेकोे रामजानकी मन्दिर छेउमा शनिबार कार्यालयको समुदघाटन भएको हो। समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रिय उपाध्यक्ष परमानन्द मेहता र विशिष्ट अतिथि जिल्ला कुशवा अध्यक्ष श्री लाल

व्यवस्था जोगाउन बाम गठबन्धन आवश्यक; गठबन्धन बिचको द्वन्द अन्त्य

विराटनगर। लोकतान्त्रिक बम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्‍याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो

इटहरी नेपाली कांग्रेसका

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् । बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं। २ ९क० कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् । ‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने,