Category: समाचार

१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै

१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ुुसेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको नयाँ पदाधिकारी चयन

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको नयाँ पदाधिकारी चयन १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरु सर्वसम्बतबाट चयन गरेको हो । ”सेवा नै धर्म हो” भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च

बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा शनिबार राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भइ सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए। घाइतेलाई उपचारका लागि मध्यविन्दु

आजदेखी यमपंचक अर्थात तिहार सुरु

आजदेखी यमपंचक अर्थात तिहार सुरुभयको छ । यम भन्नाले धर्म र पंचक भन्नाले पांच दिनलाई नै यमपंचक भनिन्छ । १.ढुङ्गे युग भन्दा अघिको फिरन्ते युगको नेतृत्व कागले गरेको छ । २. शिकारी युगकोनेतृत्व कुकुरले गरेको छ । ३. पशुपालनको युगको नेतृत्व गाइले गरेको छ । ४. कृषिको नेतृत्व गोरुले गरेको छ । ५. सभ्य मानिश्को

शुक्रबार साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु

काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका-३ ढुंगेबजारमा हिजो शुक्रबार साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा से१ब २१६ नम्बरको मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्र प्रसाद जैशी रहेका छन्। उपचारका क्रममा हिजो बेलुकी साढे ८ बजे टीकापुर अस्पतालमा उनको मृत्यु भएको हो। कार्यालयबाट फरार रहेका प्रतिवादीबारे बुझ्नका लागि

स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ

जनकपुरधा । स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मंगलबार राति प्र–०१–०२–०४६ प. ५६३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा धनुषाको सबैला नगरपालिका

सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने

विराटनगर । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ। नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको

देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहे

काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम

रत्‍नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडौं। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्‍नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्‍नपार्कपार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर