Category: मनोरन्जन

सिनेमा ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक: साउन २३ देखि प्रदर्शनमा

विराटनगर। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको यस मर्मस्पर्शी गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा सँगै गीतका सङ्गीतकार तथा गायक बाबुल गिरी पनि देखिएका छन्। गीतमा बाबुल गिरीको सङ्गीत तथा स्वर रहेको

गुन्यो चोलो’को गीतमा नाजिरको अलग अवतार, भदौ १३ गते चलचित्र रिलिज हुने

विराटनगर। नेपालको ट्रान्सजेन्डर समुदायको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा गुन्यो चोलो आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो गीत म फूल हुँ कि काँडा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको हो। सिनेमामा नायक नाजिर हुसेनले पारालैंगिक महिलाको चुनौतीपूर्ण भूमिका निभाएका छन्। सार्वजनिक गीतको भिडियामा उनी बेहुलीझैँ सजिएर

‘सुम्निमा’ को जोडी बन्दै कुन्साङ

विराटनगर। सिनेमा ‘बिर बिक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’, ‘अञ्जिला’ जस्ता फरक फरक जनराको सिनेमा निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको सिनेमा ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन्। अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको सिनेमामा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा

सिनेमा ‘मोहर’को प्रचारमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल लागि पर्दै

विराटनगर। आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचारमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल लागिपरेका छन् । यो सिनेमामा समावेश ‘झुम झुम झुम्किका’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग सोही गीतमा नाँचिरहेका छन् । यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग सिनेमाको

फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित

निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्। यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात

‘सिटामोल’ सिनेमा प्रचारमा व्यस्त, टिजर र गीतले दर्शकमा उच्च उत्साह जगायो

विराटनगर । साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ हाल प्रचारप्रसारमा व्यस्त छ। गत शनिबार ‘कमेडी नाइट वीथ च्याम्पियन’ मा पुग्दै सिनेमाको टोलीले प्रचार अभियानलाई तीव्र बनाएको छ। टिम विभिन्न मिडिया हाउसमा उपस्थित भई दर्शकहरूसम्म पहुँच बढाउने प्रयासमा जुटिरहेको छ। सिनेमाको टिजर र गीत सार्वजनिक भइसकेका छन्। विशेषगरी, ‘झुम्का कानैमा’ बोलको गीत र

तीजको गीत‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

विराटनगर । नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ। अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र

‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शनमा, प्रवासमा रहेका नेपालीको कथा बोल्ने चलचित्र

विराटनगर। नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्मले विश्वभर छरिएर रहेका नेपालीहरूको जीवन, भावना र पहिचानका विषयलाई समेट्ने प्रयास गरेको छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, र संस्कृति बचाइराख्ने नेपालीहरूको कथामा आधारित फिल्मले दर्शकको भावना

चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय

काठमाडौं। चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। चलचित्रमा दक्षिण भारतीय

नेपाली सिनेमा ‘महाभोज’ को विराटनगरमा भव्य प्रिमियर सम्पन्न

विराटनगर। सामाजिक यथार्थ र जनसरोकारका विषयवस्तुमा आधारित नेपाली सिनेमा ‘महाभोज’ यही जेठ ३० गते (शुक्रबार) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको छ। प्रदर्शनको अघिल्लो दिन, बिहीबार विराटनगरस्थित सेन्ट्रल मल्टीप्लेक्समा सिनेमाको भव्य प्रिमियर शो सम्पन्न भएको छ। प्रिमियरमा सिनेमाका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत, सहकारी पीडित महासंघका