सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था काे छैठाैँ वार्षिक साधारणसभा सम्पन गरिएका छन् । यस संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भइ आज ६ वर्ष पूरा भएको यसै संस्थाका संस्थापक तथा सचिव संजय राजवंशीले बताएका छन् । कार्यक्रम काे प्रमुख अतिथि कटहरि गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि उधघाटन गरिएका छन् । चाैधरिले
जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् । रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी भए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको
गुलरिया। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय आफ्नै भवनमा सरेको छ। गुलरिया नगरपालिकाको एकल सहयोगमा सम्पन्न नवनिर्मित भवन समुद्घाटनसँगै महासंघको कार्यालय आफ्नै भवनमा सरेको हो । स्वर्गीय शिवप्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी र श्रीमति ईन्दीरा देवी पोखरेलद्वारा गुलरिया नगरपालिका वडा नम्वर ७ स्थित बदलुपुरमा १२ धुर जमिन पत्रकार महासंघ बर्दियालाई दानमार्फत प्राप्त भएको नेपाल
फिदिम। पाँचथरको फिदिम नगरपालिका-१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । फिदिम-१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला
विराटनगर। बिगत लामो समय देखी जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने भएको छ । जिल्ला ट्राफिक कार्यलय मोरङको भवन दैनिया अवस्थमा पुगेकोमा उक्ता स्थानमा सात तले भवन बन्ने भएको छ। ७ करोडको लगतमा बन्ने उक्ता भवनको डीपीआर भइसकेको हुँदा भवन बन्ने कुरामा जिल्ला ट्राफिक प्रहारी कार्यलय मोरङका प्रहारी निरीक्षक राजकुमार
बिराटनगर, २०७९ मंसिर २८ गते १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा
विराटनगर। राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै बुधबारदेखि भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो। आयोगले मंगलबार सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी बुधबारबाट पुनः सुचारु
विराटनगर। मोरङको अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ मजदुर सुमन सरदारको मृत्यु भएको हो। अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले