विराटनगर। गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात,
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका – ३ का ५८ बर्षीय राम बहादुर
विराटनगर। “६७ औँ प्रहरी दिवस २०७९” को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश
विराटनगर। झापाको कन्काई नगरपालिका-३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी-४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी
सन्धिखर्क। अर्घाखाँचीको छत्रदेवमा खोलाले बगाएर एक जना वृद्धको मृत्यु भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको स्थानीय बेङ्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा
विराटनगर। विराटनगरमा मोटर साइकलले सिटिरिक्सालाई ठक्कर दिंदा मोटर साइकल चालक घाइते भएको छ। विराटनगर १५ पुरानो हवाई फिल्ड नजिकै राजमार्गमा दक्षिणबाट उतार तर्फ जादै गरेको सितिरिक्सालाई सोहि दिसा तर्फ जादै गरेको मोटर साइकलले ठक्कर दिंदा घाइते भएको हो। घाइते हुने मोटर साइकल चालक टंकबहादुर थापा रहेका छ्न भने मोटर साइकल पछाडी बसेका विज्ञान विष्ठ र
वीरगन्ज। वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ। पर्साको धोबिनी गाँउपालिका- ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो। वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु
स्याङ्जा। वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ८ बोगटीडाँडाका ४२ वर्षीय तीलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । सर्पले डसेपछि अस्पताल ल्याएका उनलाई रिफर गरिएको र थप उपचारका लागि लैजाने तयारी हुँदै गर्दा बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। सर्प करेत प्रजातिसँग मिल्दोजुल्दो
विराटनगर। मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर । २० असोज, विराटनगर १२ स्थित पाञ्चाली नहरमा प्रदेश सभा निर्वाचनका प्रत्याशी उम्मेदवार तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा दुर्गा पूजा सम्पन्न भएको छ । यस स्थानमा पहिलो पटक दुर्गा माताको प्रतिमा स्थापना गरी दुर्गा पुजाको आयोजना गरिएको यस नव दुर्गा पूजा समारोह समितिका अध्यक्ष राजकुमार रामले बताएका छन् ।