विराटनगर/ श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको ६ दिने ऐतिहासिक रासलीला कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। ५ गतेदेखि सुरु भएको यस कार्यक्रमले १० गतेसम्म १२ हजार भन्दा बढी भक्तजनहरूको सहभागिता प्राप्त गरेको थियो। कार्यक्रमको समापन अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक हस्तीहरू, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
विराटनगर/ झापा, मोरङ र उदयपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। चैत १० गते विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीमा ब्राउनसुगर, गाँजा र अन्य प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१, भन्सार चोकमा भारतको किशनगंज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको हो। उनको साथबाट
बिराटनगर / झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२
विराटनगर। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार भने यो मूल्य १ लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य
विराटनगर / नेपालमा बाघको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ, जसका कारण यसको बासस्थान विस्तार गर्ने आवश्यकता देखिएको छ। राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र तथा अन्य वन क्षेत्रमा बाघको बसोबास भए पनि पछिल्ला वर्षहरूमा सङ्ख्या वृद्धि भएसँगै बासस्थानको समस्या देखा परेको छ। चितवन राष्ट्रिय निकुञ्जद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो । लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेल सुरु भएको ४५ औं मिनेटमा निर्णायक गोल
सिनेमाघरमा ‘अञ्जिला’ को माहोल, दोस्रो शनिवार दर्शकको जनसागर काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार दर्शकको जनसागर उर्लिएको छ। निर्देशक मिलन चाम्सका अनुसार पहिलो शनिवारको तुलनामा दोस्रो शनिवार सिनेमाले झन्डै दोब्बर व्यापार गरेको छ। देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिँदा ‘अञ्जिला’ प्रति दर्शकको रुचि
विराटनगर/ गोर्खाली फिटनेसका उमेश राईले १७औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौंमा भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाणपत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६ औं संस्करणका पनि
काठमाडौं / अभिनेता विपिन कार्की एक्सन भूमिकामा पुनः फर्किएका छन्। ‘नाका’ पछि उनी ‘कर्मा’ सिनेमामा एक्शन अवतारमा देखिँदैछन्। विपिनलाई टक्कर दिन खलपात्रको भूमिकामा अभिनेता मुकुन भुषाल प्रस्तुत भएका छन्। निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको एक्सन-ड्रामा ‘कर्मा’ मा विपिनले पोजेटिभ पात्रको नेतृत्व गरेका छन् भने मुकुन पहिलो पटक पूर्णरूपमा खलनायक बनेका छन्। सिनेमाको टिजरमा विपिनको एक्सनको
विराटनगर/ खोटाङको केपिलासगढी गाउँपालिका-७ मा चट्ट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया दिलकुमारी राईको आफ्नै घरआँगनमा सामान उठाउने क्रममा शनिबार बिहान परेको चट्ट्याङले लाग्दा घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनापछि प्रहरी टोली परिचालित भई कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। स्थानीयहरूका अनुसार