विराटनगर । नेकपा एमाले निकट संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियता विरुद्ध खलल पुर्याएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । थेबेले भने, “नेपालको स्वाधीनता र राष्ट्रिय
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीको निवास गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेको थियो। सोही घटनापछि गृहमन्त्री अर्यालले घरको क्षति र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेका हुन्। यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि अवलोकन
पवन साह बिराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङको जहदा गाउँपालिकामा प्रहरीले एम्बुलेन्समा लुकाइछिपाई लैजाँदै गरेको ३३ किलो बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कारबाही गर्दै प्रहरीले बुधबार राति १० बजे जहदा गाउँपालिका–३ हातिबन्दामा नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएको स१च ६५६ नम्बरको एम्बुलेन्स रोकी चेकजाँच गरेको थियो। जिल्ला प्रहरी
सरिता कर्मकार मोरङ, सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–३ भेलाईमा प्रथम सुनवर्षी साइकल रेस प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता ‘जिवन जमिन समाज’ द्वारा आयोजना गरिँदैछ। प्रतियोगिता कार्तिक २२ गते (शनिबार) बिहान १० बजेबाट सुरु हुनेछ। करिब १२.७ किलोमिटर दूरीको रेस भेलाईको खेलकुद मैदानबाट सुरु भएर पिपलचोक – अमरदह – सुगा बजार – बभनाडोभ –
बिराटनगर । सिरहा र धनुषाको सीमामा बग्ने कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। धार्मिक विश्वास अनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ र नकारात्मक शक्तिहरू हट्ने मान्यता रहँदै आएको छ। यही विश्वासका कारण देशका विभिन्न स्थानहरूका साथै भारतको बिहार राज्यसमेतका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन्। कमला नदी क्षेत्रका इनर्वा,
बिराटनगर । देशका केही स्थानमा आज (बिहीबार) वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका
मेष । कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष । अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य गर्नुहोस् व्यापारमा लाभ रहनेछ। आर्थिक क्षेत्रमा कारोबार गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग केशरी हो भने
विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब
विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ । उक्त प्रभावका कारण देशका पश्चिम र मध्य भागका प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। आज