व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम झापा, वैशाख ९ । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई

कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागिता नजनाउन शिक्षक महासंघको आग्रह, धम्कीको विरोधमा कडा आपत्ति

काठमाडौं। वैशाख ११ गते सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएको पाइएको महासंघको

सिनेमा ‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ ल्याउने दाबी

काठमाडौं/ बैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘जार’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्माणपक्षले दाबी गरेको छ। फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको यो सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई समेटिएको यस सिनेमालाई निर्देशक फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। निर्देशक लामाका अनुसार

लागुऔषधसहित मोरङ र सुनसरीबाट दुई जना पक्राउ

बिराटनगर /  मोरङ र सुनसरी जिल्लाबाट लागूऔषधसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको सुनबर्षी नगरपालिका–९ स्थित क्षेत्रबाट अवैध लागूऔषध ट्रामाडोलका ५ हजार क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरी चौकी सिक्टिबाट खटिएको टोलीले वेवारिसे अवस्थामा कपडाको झोलाभित्र राखिएको लागूऔषध फेला पारेको हो। त्यसैगरी, सुनसरीको धरान–६ बाट ब्राउन सुगरसहित दुई

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

काठमाडौं। कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने, पहिलो निर्धारितगरिएको समयमै गर्ने निर्णय गरेको जनाइएको छ। सरकारले निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने रणनीति बनाएको हो । बोर्ड अध्यक्ष महाश्रम

नवलपरासीमा बाबुआमाको लापरवाहीले ४ महिनाको शिशुको ज्यान गयो

विराटनगर / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा मादक पदार्थ सेवन गरेका बाबुआमाले चार महिनाको शिशुलाई लछारपछार गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले सोमबार राति मदिरा सेवनपछि शिशुलाई कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा फेला परेका शिशुलाई स्थानीयले

हरिवंश आचार्य अभिनीत फिल्म ‘भूठान’ सेन्सर पास, वैशाख १२ गतेदेखि प्रदर्शनमा

काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘भूठान’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार सबै उमेर समूहका दर्शकहरूले यो फिल्म हेर्न सक्नेछन्। अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ राखिएको यो फिल्ममा हरिवंशले फरक खालको भूमिका निर्वाह गरेका छन्। हालै सार्वजनिक गरिएको टिजर र ट्रेलरले

ताप्लेजुङ दुर्घटना : सेवारो चोकमा बोलेरो गाडी जलेर नष्ट, आमा–छोरा हेलिकोप्टरबाट काठमाडौं

विराटनगर । ताप्लेजुङको पाथीभरा दर्शन गर्न गइरहेका बेला गाडीमा आगलागी भएर घाइते भएका आमा–छोरालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं लगिएको हो। ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमयलाई अन्नपूर्ण कम्पनीको हेलिकोप्टरमा काठमाडौं पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

बिराटनगर / टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका–६ महादेव निवासी २१ वर्षीय रघुबिन्द यादव रहेका छन्। उनले वैशाख ६ गते साँझ करिब ६:३० बजे पेस्तोल देखाएको भिडियो सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरेका थिए। उक्त भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अन्तर्गत इलाका प्रहरी कार्यालय

डा. दिलीप कुमार यादवलाई “JNHRC Best Research Paper Award 2024” प्रदान

विराटनगर/ नेपाल जनस्वास्थ्य संघ (नेफा) का आजीवन सदस्य तथा केन्द्रीय समितिका वर्तमान सदस्य, साथै विराटनगर महानगरपालिकामा कार्यरत डा. दिलीपकुमार यादव नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) द्वारा आयोजित “११औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन” मा प्रस्तुत गर्नुभएको अनुसन्धानपत्र “मातृ तथा नवजात शिशुका कारक तत्वहरू र नवजात शिशु मृत्युदरबीचको सम्बन्ध: नेपालका चुनिएका अस्पतालहरूमा गरिएको भावी