बिराटनगर । अविरल वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ। प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउनुका साथै काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको छ। तर, बस धेरै नबगेको र सबै
विराटनगर।बिरयानी पारखीहरूलाई लक्षित गर्दै राजधानी काठमाडौंपछि विराटनगरको महेन्द्र चोकमा ‘बिरयानी अड्डा’ ले आफ्नो छैटौँ शाखा विस्तार गरेको छ। उद्योग संगठन मोरङका सदस्य तथा युवा उद्यमी प्रतीक राउतले बिहीबार एक कार्यक्रमबीच ‘बिरयानी अड्डा’ को नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले विराटनगरवासी र छिमेकी भारतीय बजारका ग्राहकहरूले अब राजधानीमै झैँ स्वादिलो बिरयानी र अन्य परिकारको
विराटनगर। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका तीन स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको अविरल वर्षासँगै पहिरो जाँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानीसमेत रोकिएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङ क्षेत्रमा
विराटनगर। विराटनगरमा आगामी असार ७ गतेदेखि कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको हो। प्रतियोगितालाई सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन सम्पूर्ण रकम प्रदेश खेलकुद विकास बोर्डले बेहोर्ने जानकारी गराइएको छ। प्रतियोगिताको
विराटनगर।पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका–५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन्। उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१० रजत जयन्ती
विराटनगर । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को आयोजनामा प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता असार ६ र ७ गते हुँदैछ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा गरिनेछ। पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथिको तौल
विराटनगर। कोशी नदीको पानी धरान ल्याउने योजना अन्तर्गत सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि जनाएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत चार करोडको बजेटले काम नहुने स्पष्ट पार्दै बरु श्रमदानबाटै पानी ल्याउने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “कोशीको पानीको लागि ४ करोड मात्रै? लु भो सरकार तिम्रो पैसा
विराटनगर। झापाको भद्रपुर नगरपालिका–१० फुलबारी गाउँमा जंगली हात्तीको आक्रमणमा परेर एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २१ वर्षीय विशाल सोरेन रहेका छन्। उनी फुलबारीस्थित कार्यस्थलबाट साँझ करिब ७:४५ बजे घर फर्कँदै गर्दा जंगली हात्तीको आक्रमणमा परेका हुन्। हात्तीको आक्रमणबाट सोरेनको कम्मर, टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ। घाइते अवस्थामा रहेका
विराटनगर। देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा
विराटनगर । मोरङको विराटनगरमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन्। दिउँसो करिब २ः३० बजे विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि उत्तरतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट गइरहेको टिपरले ठक्कर दिँदा स्कुटर पछाडि सवार ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो। उनी मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का बासिन्दा हुन्। दुर्घटनापछि