श्रीपुरमा भीषण आगलागी, पाँच परिवारका १० घर जलेर नष्ट, ६० लाखको क्षति

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिका–६, श्रीपुरस्थित यादवटोलमा बिहीबार साँझ भीषण आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बासिन्दाका अनुसार आगलागी गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउनका लागि बालिएको आगोबाट सुरु भएको थियो। उक्त आगो झिङ्गा धपाउने घुराबाट निस्किएर फैलिँदा पाँच परिवारका सात वटा घर र तीन वटा गोठसहित कुल १० वटा

पुरानो भित्र म

निरज मल्ल नयाँको खोजमा, पुरानो विर्सि आफै विरानो हुनु छैन। त्यही पुरानोमा साँचेका वाचा अनि भेन्टिलेटरबाट निस्केका सपनाहरु, गरुडझैँ फिजेका पंखहरु, वीर पथमा बढेका रथहरू, निराशामा परिवर्तित आशाहरू ,अंधेरीमा जुन हेर्ने आंगन, नकाब नभएको अकलुसित ऐना,॥ सुख दुःखको मेलो अनि दुख विसाउने त्यो चौतारी, कसरी बिर्सनु ती दौंतरी, हेर न भर्खर पलाएको छ टुसा पछि

शिक्षक आन्दोलनलाई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF) को ऐक्यबद्धता

काठमाडौं / नेपालमा जारी शिक्षक–कर्मचारी आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरको श्रमिक संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF), लण्डनले समर्थन जनाएको छ। ITF का महासचिव स्टेफन कटनको तर्फबाट पठाइएको ऐक्यबद्धता सन्देश काठमाडौंस्थित आन्दोलन स्थलमा हस्तान्तरण गरिएको हो। उक्त सन्देश फेडेरेशनका विश्व कार्य समिति सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्टको कार्यक्रम आयोजना गरेर प्रमाणपत्र प्रदान गरिएको हो ।

सुनवर्षीमा सवारी दुर्घटना: दुई युवक गम्भीर घाइते

सुनवर्षी / सुनवर्षी नगरपालिका वडा नं. ५ स्थित कासिजानमा सोमबार दिउँसो साढे ४ बजे भएको सवारी दुर्घटनामा दुई स्थानीय युवक गम्भीर घाइते भएका छन्। भारतीय नम्बर प्लेट डिएल ८ सीएई १३८६ भएको कारले प्रदेश १–०२–०५७ २४६७ नम्बरको एफजेड् फाइभ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय सोनु कुमार साह र विकास कुमार साह घाइते भएका हुन्।

करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु

विराटनगर। करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ। झापामा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो भने इलाममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो। दुवै घटना शनिबार भएको हो। प्रहरीका अनुसार विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो। भरमा पानी तान्ने

मोरङ्गमा समावेशी समाजवादी पार्टीद्वारा “सिरुवा साँस्कृतिक महोत्सव” आयोजना गरिने

सरिता कर्मकार विराटनगर/ समावेशी समाजवादी पार्टी नेपाल, थरुहट कोचिला प्रदेश मोरङ्ग/सुनसरीको आयोजनामा यहि २०८२ बैशाख १ गते सोमबार मोरङ्गको ग्रामथान गाउँपालिका–५, नेताचोकमा “जुडि सितौल हे सिरुवा साँस्कृतिक महोत्सव” भव्य रूपमा आयोजना गरिने भएको छ। पार्टी स्थापनाकालदेखि नै धर्मनिरपेक्षता, लोकतन्त्र, संघीयता, बहुदलिय व्यवस्था, गणतन्त्र, समावेशीता र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा उभिँदै आएको समावेशी समाजवादी पार्टीले पछिल्लो

वाइआरसीसी विराटनगरले जित्यो चौथो मिल्स कप इण्डो–नेपाल टी२० क्रिकेट उपाधि

विराटनगर। चौथो मिल्स कप इण्डो–नेपाल टी२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ। शनिबार विराटनगर जुट मिलको मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगरले भारत पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको हो। जितसँगै विराटनगरले २ लाख १ हजार रुपैयाँ र ट्रफी पाएको छ। उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँका साथै

मन्टेश्वरी किन्डर वर्ल्ड भद्रपुरको १३ औं वार्षिक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

विराटनगर / मन्टेश्वरी किन्डर वर्ल्ड भद्रपुर झापाले आफ्नो १३ औं वार्षिक उत्सव तथा दीक्षान्त समारोह एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। भद्रपुर ८ मा अवस्थित यस विद्यालयले भव्यताका साथ १३ औं वार्षिक दिवस सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक एवंम कार्यकारी निर्देशक अनुप रायको अध्यक्षता एवम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश

धार्मिक, पर्यावरणीय र आर्थिक समृद्धितर्फ ‘रामायण बाटिका’ को यात्राः धनुषाधाममा शुभारम्भ

विराटनगर/ विगत केही वर्षदेखि योजना स्तरमा सीमित रहेको ‘रामायण बाटिका’ परियोजना शनिबार हनुमान जयन्तीको अवसरमा धनुषाधाममा औपचारिक रुपमा प्रारम्भ भएको छ । डिभिजन वन कार्यालय धनुषाको अगुवाइमा शनिबार स्थान छनौट गरिएको हो । धनुषाधामको धार्मिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै पर्यावरण, पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने उद्देश्यसहित रामायण बाटिकाका लागि स्थान छनौट गरिएको प्रदेश