धार्मिक, पर्यावरणीय र आर्थिक समृद्धितर्फ ‘रामायण बाटिका’ को यात्राः धनुषाधाममा शुभारम्भ

विराटनगर/ विगत केही वर्षदेखि योजना स्तरमा सीमित रहेको ‘रामायण बाटिका’ परियोजना शनिबार हनुमान जयन्तीको अवसरमा धनुषाधाममा औपचारिक रुपमा प्रारम्भ भएको छ । डिभिजन वन कार्यालय धनुषाको अगुवाइमा शनिबार स्थान छनौट गरिएको हो । धनुषाधामको धार्मिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै पर्यावरण, पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने उद्देश्यसहित रामायण बाटिकाका लागि स्थान छनौट गरिएको प्रदेश

विराटनगर ६ सिमरन पुल हाउसमा पुल प्रतियोगिता

विराटनगर/ विराटनगर ६ स्थित झरनाचोकमा रहेको सिम्रन पुल हाउसमा पुल प्रतियोगिता आयोजना भइरहेको छ। अर्किड कलेजको सहयोगमा पुल प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा ३० खेलाडी सहभागी रहेका छन् जसमा बेस्ट अफ थ्री छनोट गरी नकआउटमा खेलाइनेछ। विजेतालाई नगद राशि प्रदान गरिनेछ प्रथम पुरस्कार ७००० द्वितीय पुरस्कार ५००० तृतीय पुरस्कार २००० रहेको छ। वर्तमान समयमा पुल

विराटनगर ६ सिमरन पुल हाउसमा पुल प्रतियोगिता

विराटनगर ६ सिमरन पुल हाउसमा पुल प्रतियोगिता विराटनगर ६ स्थित झरनाचोकमा रहेको सिम्रन पुल हाउसमा पुल प्रतियोगिता आयोजना भइरहेको छ। अर्किड कलेजको सहयोगमा पुल प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा ३० खेलाडी सहभागी रहेका छन् जसमा बेस्ट अफ थ्री छनोट गरी नकआउटमा खेलाइनेछ। विजेतालाई नगद राशि प्रदान गरिनेछ प्रथम पुरस्कार ७००० द्वितीय पुरस्कार ५००० तृतीय पुरस्कार

मोरङको सुनवर्षीमा सवारी दुर्घटनामा परी कटुवालको मृत्यु

सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका–३ तल्लो भेलाइ टोलस्थित भित्री पक्की सडकखण्डमा आज (शुक्रबार) साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र१–०२–००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०४–००१प ४०११ नम्बरको २२० सिसीको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–३ निवासी ३१ वर्षीय भुपेन्द्र कटुवाल गम्भीर

धार्मिक सद्भाव र सामाजिक सेवामा प्रेरणादायी पात्र : करिम अन्सारी

विराटनगर / विराटनगरका करिम अन्सारी सामाजिक अभियानका क्षेत्रमा एक प्रेरणादायी पात्रका रूपमा परिचित हुँदै गएका छन्। मुस्लिम धर्मावलम्बी भएपनि उनी धार्मिक सद्भाव र मानवसेवामा समर्पित छन्। पछिल्लो समय उनको चर्चा मुलुकभर फैलिएको छ। करिम अन्सारीले विगत दुई वर्षदेखि हिन्दु रीतिरिवाजअनुसार घाटसम्म मृतकको शव पुर्‍याउने निःशुल्क मलामी बस सेवा सञ्चालनमा ल्याएका छन्। यो सेवा उनले आफ्नो

संखुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम बनाउने

विराटनगर /  संखुुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ४ मा भारतको असम प्रान्तबाट आएको कार्बी कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा सम्पन्न गरेको छ । वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उनीहरुले २०७९ मा खाँदबारीमा, २०८० र ०८१मा चिचिलामा उक्त पूजा आयोजना गरेका हुन् । पूजा समारोहमा गाउँपालिका

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता ,वाइआरसिसि सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा

महिलाहरूको हातमा नौमति बाजा: मौलिक संस्कृतिको संरक्षणसँगै आत्मनिर्भरताको यात्रा

विराटनगर / नेपाली समाजमा परम्परागत रूपमा पुरुषद्वारा बजाइने नौमति पञ्चे बाजा अब महिलाहरूको हातमा पनि गुन्जिन थालेको छ। नेपाली मौलिकता र सांस्कृतिक धरोहरको रूपमा चिनिने नौमति बाजाको संरक्षण र महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विराटनगरमा विशेष तालिम सुरु गरिएको छ। विराटनगर महानगरपालिका–८ को आर्थिक सहयोगमा, राष्ट्रिय उपभोक्ता मञ्च मोरङ र समृद्धि नेपालको संयोजनमा १५ दिने

तेश्रो प्रदेशस्तरीय बहिरा क्रिकेट स्पर्धा विराटनगरमा सुरु हुँदै

विराटनगर /  कोशी प्रदेशमा तेश्रो प्रादेशिक बहिरा क्रिकेट स्पर्धा २०८१ को आयोजना हुने भएको छ। बुधबार ट्राफिक चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले बिहीबारदेखि चार दिनसम्म चल्ने उक्त प्रतियोगिता विराटनगर–१९ स्थित वैधनाथपुर क्रिकेट ग्राउण्डमा हुने जानकारी दिएका हुन्। स्पर्धामा मोरङ, झापा, सुनसरी बहिरा क्रिकेट संघ र विराट बहिरा माध्यमिक विद्यालय गरी चार टोलीको सहभागिता रहनेछ। प्रतियोगिता

इन्डो नेपाल क्रिकेट प्रतियोगिता ,होराइजन र एनबीएससी सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै होराइजन र भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको