Category: समाचार

नेपाली बजारमा सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा एकैदिन १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। मूल्यवृद्धिसँगै सुनले पुनः नयाँ उचाइ लिएको व्यवसायीहरूले

भोटेकोशीमा एक्कासि पानीको बहाव बढ्दा सतर्कता अपनाउन प्रशासनको आग्रह, चिनियाँ सडक बगायो

विराटनगर । चीनको तिब्बत क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा एक्कासि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको जलसतह बढेसँगै चिनियाँ पक्षले निर्माण गरिरहेको सडक, रसुवागढी नाकाको संरचना तथा टिमुरेस्थित भन्सार यार्ड समेत प्रभावित भएको छ। बुधबार बिहान २ बजेदेखि भोटेकोशी नदीमा बहाव तीव्र

‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन, ४२ देशमा रिलिज हुने तयारी

विराटनगर । सरोज पौडेल निर्देशित नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले सार्वजनिक भएको केही समयमै दर्शकको मन जित्न सफल भएको छ। नेपाली तीजको मौलिकता र आधुनिक प्रस्तुतिको समिश्रणसहित तयार पारिएको यो गीत अहिले सामाजिक सञ्जालमा अत्यन्तै भाइरल बनेको छ। निर्देशक पौडेलका अनुसार गीत रिलिज भएको छोटो समयमा नै २०

कोलकातामा आयोजित ९औं कराँते च्याम्पियन्स कपमा विराटनगरका खेलाडीद्वारा २१ पदक हात

विराटनगर । भारतको कोलकातामा सम्पन्न ९औं कराँते च्याम्पियन्स – इन्डिया च्यालेञ्ज कप प्रतियोगितामा विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै २१ वटा पदक जित्न सफल भएका छन्। तीन दिनसम्म चलेको प्रतियोगितामा एकेडेमीका खेलाडीहरूले ५ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गरेका हुन्। प्रतियोगितामा कुनाल कामतले काता र कुमुते दुवै विधामा २ स्वर्ण

९ औं कराँते च्याम्पियन्स इन्डिया च्यालेञ्ज कपमा सहभागिता जनाउन विराटनगरका खेलाडी भारत प्रस्थान

विराटनगर। भारतको कोलकातामा आयोजना हुने ९ औं कराँते च्याम्पियन्स – इन्डिया च्यालेञ्ज कप प्रतियोगितामा सहभागी हुन विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीको टोली बिहीबार भारत प्रस्थान गरेको छ। प्रतियोगितामा काता र कुमुते विधामा १६ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलाडीहरूलाई प्रस्थान गर्नुअघि विराटनगर लेडिज सर्कल ५ संस्थाले ट्र्याकसुट वितरण गर्दै उत्साहजनक शुभकामना प्रदान गरेको थियो। त्यसैगरी

धनपालथानको समृद्ध इतिहास र संस्कृति उजागर गर्ने पुस्तक सार्वजनिक

विराटनगर।मोरङको दक्षिण सीमावर्ती क्षेत्र धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक पक्ष समेटिएको पुस्तक विराटनगरमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको छ। २४५ पृष्ठको पुस्तकमा पालिकाको नामाकरणदेखि जातीय बसोबास, धार्मिक स्थलहरूको विवरण र शैक्षिक संस्थाहरूको समग्र अध्ययन समेटिएको छ। प्रकाशन समितिबाट प्रकाशित पुस्तकमा पालिकाका ७ वडाभित्र रहेका ५५ ग्रामथान, ६२ मन्दिर, १५ मस्जिद, ४ चर्च गरी

आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

विराटनगर । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्देशन दिएको छ। देशभरका प्रहरी युनिटहरूलाई साउन ५ गते सर्कुलर जारी गर्दै अबदेखि सञ्चार माध्यममा सूचना पठाउँदा वा पत्रकार सम्मेलनको क्रममा आरोपीको फोटो तथा भिडियो नदेखाउने स्पष्ट निर्देशन दिइएको हो। प्रधान कार्यालयको निर्देशनसँगै विभिन्न प्रहरी कार्यालयहरूले आरोपीको फोटो तथा भिडियो सार्वजनिक गर्न

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। सुनसरी सदरमुकाम इनरुवा–३ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए । माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर

कोसी प्रदेशसभा बैठक सरेर साउन ११ गते बस्ने

विराटनगर । कोसी प्रदेशसभाको बैठक सारिएको छ । यसअघि बुधबार (साउन ७ गते) दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब यही साउन ११ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले विशेष कारणले बैठकको मिति पर सरेको जानकारी दिएका छन् । उनका अनुसार बैठक साउन ११ गते दिउँसो

आज देशभर ४३औं बीपी स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका अगुवा विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै आज देशभर ४३औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। विसं २०३९ साउन ६ गते निधन भएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका थिए। विक्रम संवत् २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा दुई तिहाइ बहुमतका साथ निर्वाचित भई देशको