Category: समाचार

मानव वस्तीमा पसेको चितुवा नियन्त्रण

बागलुङ। बागलुङ बजारको मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो। खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र डिभिजन वन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको

बेपत्ता कार्कीको शव ३ महिनापछि भेटियो

सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका  २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो । हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा

धनपालथान गाउँपालिकाले स्विटर ,ज्याकेट वितरण गरे

बैजनाथ शर्मा ,कदमाहा। धनपालथान गाउँपालिकाले गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका छन् । जाडो र शितलहर बढेको कारण गरिब ,बिपन्न ,दलित तथा जेष्ठ नागरिकलाई स्विटर ,ज्याकेट वितरण गरेका हुन्। अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा वडा नम्बर १ ,२ ,३ र ७ मा ५० थान स्विटर र ५० थान ज्याकेट वितरण गरेका छन्

१ नम्वर प्रदेश प्रहरी श्रीमती संघद्वारा दिवा खाजा बितरण

विराटनगर। सुनसरीको पानवारी धरान स्थितमा रहेको आसरा सुधार केन्द्रमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दिवा खाजा बितरण गरिएको छ । “सेवा नै धर्म हो” भन्ने भावनाका साथ आज दिउसो भएको कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष एवं आसरा सुधार केन्द्रको संरक्षक श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित

काठमाडौ। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ। भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो। २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।

विमान दुर्घटनामा ६८ जनाको शव फेला परे

विराटनगर। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। अझैं ४ जनाको अवस्‍था अज्ञात छ। उद्दार कार्य जारी छ। दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्रहरीले जनाएको छ। यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक

विराटनगरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए

विराटनगर। नेपाल सरकार ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गर्दे सार्वजनिक विदा दिएकोमा नेपाल सरकार राजसंस्था प्रति उदार भएको महसुस गरेका छन्। नेपाल विद्वत् परिषद मोरङ ले विराटनगरमा आयोजना गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्नु हुने अधिकांस वक्ताहरूले आशय व्यक्त गर्नुभयो। उक्त अवसरमा परिषद का केन्द्रीय अध्यक्ष

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरे

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्। यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलया आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्। शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। जम्कट्टेललाई

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला,

डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहा। सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्। बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो। झडपमा आन्दोलनकारीले पेट्रोल