पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए । गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगलबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचापका कारण उनलाई गएको मङ्सिर ११ डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । रासस
विराटनगर। विराटनगर महानगरपालिकाले अघोषित रुपमा महानगरपालिका बाट नगरपालिका हुने तर्फ इस्तर उन्नति हुदै गएको छ । महानगरपालिका हुनको लागी विराटनगरको आन्तरिक आमदानी जति हुने हो सो नभइ कन नगरपालिका हुनको लागी चाहिने रकम राजश्व संकलन भएको हुँदा कुनै पनि बेला विराटनगर नगरपालिकाको रुपमा रुपान्तरित हुने देखिन्छ। महानगरपालिकाले राजश्व सङ्कलनको लागी घर दैलो कार्यक्रम सञ्चालन गर्दै
धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरीले जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ । अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास
काठमाण्डौँ । बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएपछि काठमाण्डौँ २ की सांसद सोविता गौतमको सर्वत्र बिरोध भईरहेको छ । गौतमले एउटा भिडियो अन्तवार्तामा बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी गर्दैन, पुनस्थापना पनि सहज छ । भन्ने अभिव्यक्ति दिएकी छन् । यसप्रति सर्वत्र आलोचना आउने क्रम जारी छ
विराटनगर। नेपालमा पछिल्लो समय इमेलको प्रयोग बढ्दै गएको छ। इमेलको प्रयोग बढ्दै जाँदा अनावश्यक इमेल आउँदा प्रयोगकर्ता हैरान हुने गरेका छन्। हामीले कहिलेकाही विभिन्न वेबसाइटमा न्युजलेटर सु्क्राइब गर्छौं अनि त्यसको मेल आउन थाल्छ। अनि कतिपयले इमेल ठेगाना पाएर पनि मेल गरिरहेका हुन्छन्। यसका लागि ‘इमेल स्टुडियो’ नामक वेबसाइटले यसका लागि सेवा उपलब्ध गराउँदै आएको छ।
सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था काे छैठाैँ वार्षिक साधारणसभा सम्पन गरिएका छन् । यस संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भइ आज ६ वर्ष पूरा भएको यसै संस्थाका संस्थापक तथा सचिव संजय राजवंशीले बताएका छन् । कार्यक्रम काे प्रमुख अतिथि कटहरि गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि उधघाटन गरिएका छन् । चाैधरिले
जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइते भएका छन् । रामगोपालपुर नगरपालिका–५ बस्ने डा पङ्कज चौधरीले पत्नी नेहा चौधरीलाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको