ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका–१० काफ्लेपाटी सडकखण्डमा सोमबार बिहान बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा मन्दिर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, सडकमा लत्रिएको विद्युत् तार गाडीमा
काठमाडौंँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् । गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत बैशाख ४ बिहिबारबाट सुरु भई
विराटनगर/ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको
विराटनगर/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविए २०२० ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल,
काठमाडौं / आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता नगरेमा कक्षा १२ को परीक्षा स्थगन हुने अवस्था सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबारसम्म पनि विद्यालय नखुले र शिक्षकहरूले केन्द्रमा प्रवेश नगरे परीक्षा सञ्चालन असम्भव हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा लिन बोर्ड पूर्ण रूपमा तयार भए पनि परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने शिक्षकहरू केन्द्रमा
सुनसरी/सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहट्टी क्षेत्रबाट प्रहरीले ११६ किलोग्राम गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले वैशाख ६ गते बेलुका चेकजाँचको क्रममा बा ७ च ९२६३ नम्बरको मारुति कारको डिक्कीमा लुकाइ राखिएको अवस्थामा चारवटा जेब्रा झोलाभित्र उक्त गाँजा बरामद गरेको हो। गाँजा ओसारपसारमा प्रयोग भएको कार
विराटनगर/ संखुवासभा र मोरङ जिल्लामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार विशेष सूचनाका आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ स्थितबाट तीन जनालाई अफिमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका–६ का देवेन्द्र थापा
काठमाडौं / निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली सिनेमा ‘के घर के डेराः घर नं २’ आउँदो जेठ २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। केही दिनअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ उत्सुकता जगाएको छ। टिजरले चर्चित सिनेमा ‘पशुपतिप्रसाद’ को झल्को दिएको प्रतिक्रिया दर्शकबाट आइरहेका छन्। सिनेमाको नामले यसलाई दुई वर्षअघि रिलिज भएको ‘के घर
विराटनगर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार विराटनगर आउँदैछन्। बुद्ध एयरको विमानमार्फत बिहान ९ः३० बजेतिर उनी विराटनगर आउने कार्यक्रम रहेको माओवादीले जनाएको छ। प्रचण्डले मोरङ उद्योग व्यापार संघमा ‘हाम्रोमत दैनिक’ को २२ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ। आजै माओवादी केन्द्र विराटनगर महानगरको दोस्रो अधिवेशन पनि उनले उद्घाटन
विराटनगर। सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० पानीपिया भन्ने स्थानमा शनिबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो। कारमा