विराटनगर / धनकुटा र सुनसरी जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १५ गते राति विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी बिट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले धनकुटा जिल्लाको चौविसे गाउँपालिका–५ स्थित स्थानबाट ना.५ख ६१५७ नम्बरको ट्रक जाँच गर्दा
विराटनगर / संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम
विराटनगर/ नयाँ वर्ष २०८२ को अवसरमा चर्चित गायक दुर्गेश थापाको प्रस्तुतिमा विराटनगरमा भव्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। साईभ इन्टरटेन्मेन्ट र वायरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा कार्यक्रम आगामी बैशाख २६ गते शुक्रबार, विराटनगर–८ स्थित हाटखोला खेल मैदानमा हुने भएको हो। “दुर्गेश थापा लाईभ ईन विराटनगर” नाम दिइएको यो कार्यक्रम पहिलोपटक आयोजना
विराटनगर / जसपा समाजवादी पार्टी नेपाल विराटनगर वडा नं १२ को प्रथम एतिहासिक वडा कमिटी अधिवेशन २०८२ सालको बैशाख १४ गते शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन जसपा केन्द्रीय सदस्य कुन्ता राईले दीप प्रज्वलन गरी गर्नु भयो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै राईले आगामी बैशाख २९ गते मोरङमा आयोजना हुन लागेको पार्टीको
सरिता कर्मकार विराटनगर / विराटनगर १२ निवासी तथा स्केट मोरङ जिल्ला अध्यक्ष सुरज कामतका छोरा, ७ वर्षीय कुनाल कामतले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण र ३ कांस्य पदक जितेर नेपाल साथै विराटनगरको शिर उच्च बनाएका छन्। कुनाल कामतले २०८१ साल असोज १ गतेदेखि असोज ८ गतेसम्म थाइल्याण्डमा आयोजना भएको स्केट
इलाम / इलाम जिल्लाको माई नगरपालिका–४, सिंजालीटारमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ। ५२ वर्षीया भूमिका चापागाईंको बैशाख १२ गते साँझ भएको घटनामा मृत्यु भएको हो। स्थानीय ४२ वर्षीय शान्तिराम दुलालले सामान्य विवादका क्रममा चापागाईंमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी चापागाईंको उपचारको क्रममा बिर्तामोडस्थित बी.एण्ड.सी. अस्पतालमा निधन भएको इलाम
विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ। प्रमोद महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थाका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर
विराटनगर / भारत, बिहार राज्यको पूर्णियाको विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलनमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको छ । संघका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा एनआईसीसीआईको टोलीले सहभागिता जनाएको हो । छिमेकीसँगका सहकार्यलाई तीव्रता विषयमा आधारित सम्मेलनको आयोजना सब–हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत
विराटनगर। टिपरको ठक्करले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि हरैँचा बजार तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो। विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा चालक सुनसरीको दुहबी
काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाल (कलेज सन्चालकहरुको संस्था)का अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले महिनाको १६ हजार १० रुपैयामा पोष्ट ग्रेजुएटका विद्यार्थी पढाउन नसक्ने बताएका छन् । चिकित्सा शिक्षा सम्बन्धी शिक्षण अस्पताल सञ्चालकहरूले पोष्ट ग्रेजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेको निर्णयमा असहमति जनाउदै अध्यक्ष