विराटनगर/ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणमा बाँकी
विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को आयोजना गर्ने जिम्मेवारी उद्योगी नविन रिजाल लाई प्रदान गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रहेका रिजाललाई विराट गोल्डकप फुटबल ट्रष्ट ले संयोजकको रूपमा चयन गरेको हो। फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगिता फ्लडलाइटमा दिवा-रात्रिकालीन खेलका
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–३ बासबारीमा श्रीमद् भागवत धनधान्याचल सप्ताह महापुराण महायज्ञ तथा आध्यात्मिक ज्ञान महोत्सव २०८१ जारी छ। माघ १७ गतेदेखि सुरु भएको महायज्ञ माघ २४ गते समापन हुने छ। स्थानीय आपुर्बी लिचेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्न तथा पुनर्निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले सप्ताह महापुराणको आयोजना गरिएको समितिका सचिव हृदयानन्द राजवंशी (हिप्पु) ले
विराटनगर/ विराटनगर स्थित जलजला चोकमा फिटनेस र नृत्य प्रेमीहरूका लागि‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ संचालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो संस्थानले आधुनिक जिम तथा नृत्य प्रशिक्षणलाई व्यवस्थित, वैज्ञानिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य राखेको छ। डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल लगायत विभिन्न नृत्य शैलीको प्रशिक्षण प्रदान
विराटनगर/ गंगटोक, सिक्किम – प्रथम सिक्किम ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा न्यू सेप कराते एकेडेमी, बुढीगंगा का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्। प्रतियोगितामा नेपाली टोलीले १२ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जितेर ऐतिहासिक सफलता हात पारेका छन्। स्वर्ण पदक विजेता (कुमिते तर्फ) १. सायर भट्टराई 2. परस रिजाल 3.
विराटनगर। हत्या गरेर गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ। विराटनगरमा महानगरपालिका–५ स्थित एउटा घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेजस्तो देखिन्छ। शव उत्खनन गरेर पोस्टमार्टमका लागि पठाउने तयारी प्रहरीले गरेको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान
पदम सरदार मिति २०८१÷१०÷१६ गते ( प्रतियोगिता ) अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा
विराटनगर / चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय
विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा