‘बुलेट’ चाउचाउमा विषाक्त तत्व: उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा, क्वालिटी फुड्सलाई जरिवाना

विराटनगर। क्वालिटी थाई फुड प्रा.लि. द्वारा उत्पादित ‘बुलेट’ ब्रान्डको चाउचाउ विषाक्त तत्व भेटिएपछि उद्योगका गुणस्तर नियन्त्रण प्रबन्धक पुजन कोइरालालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा चाउचाउमा मापदण्डभन्दा धेरै हानिकारक रसायन फेला पारेको हो। प्रयोगशालाबाट देखियो गम्भीर त्रुटि नुवाकोटको विदुर नगरपालिका–१ स्थित एसके स्टोर्सबाट संकलित चाउचाउको नमुनामा ‘एक्सट्रयाक्टेड

आगामी अगस्ट २४ मा अष्ट्रियाको इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुँदै प्रतियोगिताको तयारी तीव्र

विराटनगर । ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल युरोपियन स्पोर्ट क्लब (एनईएससी) को आयोजनामा आउँदो भदौ ७ गते (अगस्ट २४, २०२५) आइतबारका दिन अस्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा भलिबल प्रतियोगिता हुने भएको छ । युरोपभरि रहेका नेपाली समुदायबीच आपसी भाइचारा, भेटघाट र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता विगतदेखि नै आयोजना हुँदै

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षे हुने

विराटनगर । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन विधेयक’मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै चालक अनुमतिपत्रको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको हो। सरकारले उक्त संशोधित विधेयक राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ। यसअघि चालक अनुमतिपत्रको वैधता अवधि

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक, ट्रान्सवुमनको संघर्षपूर्ण यात्रा झल्काउने

विराटनगर । लैंगिक अल्पसंख्यक समुदायको भावनात्मक संघर्ष र आत्मपहिचानको खोजीको कथा बोकेको नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा तेस्रोलिंगी (ट्रान्सवुमन) पात्रको भित्रि द्वन्द्व, पारिवारिक दबाब, सामाजिक विरोध र पहिचानको संघर्ष poignant ढंगमा चित्रण गरिएको छ। सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बुबाले जबरजस्ती लाउरे बनाउन खोज्ने दबाब, र

अगामी तीन दिन देशका साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

विराटनगर । देशका विभिन्न साना तथा ठूला नदीहरूमा अबका तीन दिन पानीको बहाव उल्लेख्य रूपले बढ्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रवार सार्वजनिक गरेको जानकारीअनुसार केही जिल्लामा आकस्मिक बाढीको जोखिम समेत रहनेछ। विशेषगरी बझाङ, अछाम, सुर्खेत, दैलेख र जाजरकोट जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने जनाइएको छ। ती जिल्लाबाट बहने साना नदीमा

पेट्रोल सस्तो, डिजेल र मट्टीतेल महँगो: नेपाल आयल निगमको नयाँ मूल्य सूची लागू

विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाइएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको वृद्धि गरिएको हो। तर, खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखिएको निगमले जनाएको

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र

विराटनगर । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु

नेपाली बजारमा सुनको मूल्य तोलामा १,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा एकैदिन १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाल सुन १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। मूल्यवृद्धिसँगै सुनले पुनः नयाँ उचाइ लिएको व्यवसायीहरूले

भोटेकोशीमा एक्कासि पानीको बहाव बढ्दा सतर्कता अपनाउन प्रशासनको आग्रह, चिनियाँ सडक बगायो

विराटनगर । चीनको तिब्बत क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा एक्कासि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको जलसतह बढेसँगै चिनियाँ पक्षले निर्माण गरिरहेको सडक, रसुवागढी नाकाको संरचना तथा टिमुरेस्थित भन्सार यार्ड समेत प्रभावित भएको छ। बुधबार बिहान २ बजेदेखि भोटेकोशी नदीमा बहाव तीव्र

‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन, ४२ देशमा रिलिज हुने तयारी

विराटनगर । सरोज पौडेल निर्देशित नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले सार्वजनिक भएको केही समयमै दर्शकको मन जित्न सफल भएको छ। नेपाली तीजको मौलिकता र आधुनिक प्रस्तुतिको समिश्रणसहित तयार पारिएको यो गीत अहिले सामाजिक सञ्जालमा अत्यन्तै भाइरल बनेको छ। निर्देशक पौडेलका अनुसार गीत रिलिज भएको छोटो समयमा नै २०