बिराटनगर। देशका विभिन्न स्थानमा आज र भोलि (कार्तिक १४ र १५ गते) भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात हुन सक्ने
मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । परिवारभित्रको घेरा बन्दीबाट भने सचेत बन्नुपर्ने छ। हरेक काममा परिवारको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम
मेष : बोलिचाली, यात्रा र साहसमा वृद्धि आउनेछ । सामाजिक तथा सृजनात्मक कार्यमा लगाव बढ्नेछ । लेखन, प्रस्तुति वा सञ्चारमाध्यमका लागि लाभदायक समय हो । वृष : पारिवारिक मेलमिलाप र आर्थिक स्थायित्वमा सहयोग पुर्याउनेछ । विगतका वित्तीय असन्तुलन सन्तुलित गर्न सकिने समय हो । वाणीको प्रयोगले लाभ दिलाउनेछ । मिथुन : आत्मनिरीक्षण र नवचिन्तनका लागि
विराटनगर । जेनजी युवाको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन्। उनी आज दिउँसो हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन्। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। सो बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा
विराटनगर । “नर सेवा–नारायण सेवा परिवार” विराटनगरले आफ्नो समाजसेवी अभियान अन्तर्गत कोशी अञ्चल अस्पतालमा सञ्चालन गर्दै आएको निःशुल्क “दिवाभोजन महाप्रसाद सेवा” दुई वर्ष (७३०) दिन पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। संस्थाका संस्थापक अध्यक्ष श्री पृथ्वीकुमार अग्रवाल (देवेन्द्र)को नेतृत्वमा सञ्चालन हुँदै आएको यो सेवामूलक अभियान २०८० साल असोज २८ गते घटस्थापनाका दिन आरम्भ गरिएको
विराटनगर । धनकुटामा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। धनकुटा नगरपालिका–९, पाँचगोलाइ नजिक प्र.३–०१–००३क ६९०६ नम्बरको मिनि ट्रक ब्रेक फेल भएर करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको उक्त ट्रक सोमबार बिहान करिब २ बजे दुर्घटनामा परेको
विराटनगर । तिहार र छठ पर्वको तयारीसँगै तराईका बजारहरू झिलीमिली बत्ती र धातुका दियोले चम्किँदै गर्दा पुस्तौँदेखि माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको परम्परागत पेसा भने संकटमा परेको छ। जलेश्वर नगरपालिका–५ का कुमाल ध्रुव रायका अनुसार आधुनिक बत्ती र धातुका दियोको बढ्दो प्रयोगले माटोका भाँडाकुडा र दियोको माग वर्षेनि घट्दै गएको छ। तिहार
विराटनगर । प्रहरीले सिरहाका विभिन्न स्थानमा छापा मार्दै लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय
विराटनगर । धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ६ पालिकाका कर्मचारी र शिक्षकले अहिलेसम्म तलबलगायतका सुविधा पाएका छैनन्। नगरसभा नबस्दा ती पालिकामा आर्थिक कारोबार ठप्प हुँदा कर्मचारी र शिक्षक चाडपर्वको समयमा समेत तलब–भत्ता पाउनबाट वञ्चित भएका हुन्। तलब नपाउने पालिकामा मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिका रहेका छन्। यी पालिकामा जनप्रतिनिधिहरूबीच विकास योजनाको
विराटनगर । प्रहरीले ठूलो परिमाणमा पटका बरामद गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल रहेका छन्। शनिबार (असोज २५) बेलुका पालको घरमा तलासी गर्ने क्रममा प्रहरीले विभिन्न प्रकारका २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरका पटका बरामद गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पाललाई नियन्त्रणमा लिएर