विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो । विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउण्डेशनले यसबारे जानकारी
विराटनगर/ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र
सरिता कर्मकार विराटनगर। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ निवासी ४२ वर्षीय ललित सदा र ललिता सदाका पाँच वर्षीय छोरा विशाल सदा हाल विराटनगरस्थित पारस अस्पतालको पिएसियु कक्षमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। प्रायः एक महिनादेखि पेट फुल्ने समस्याले ग्रसित भएका विशालको प्रारम्भिक उपचार लहानको एक निजी अस्पतालमा गरिएको थियो। तर त्यहाँ रोगको पहिचान
व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम झापा, वैशाख ९ । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई चलायमान बनाउँदै महिलाहरुलाई
काठमाडौं। वैशाख ११ गते सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएको पाइएको महासंघको
काठमाडौं/ बैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘जार’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने निर्माणपक्षले दाबी गरेको छ। फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको यो सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई समेटिएको यस सिनेमालाई निर्देशक फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। निर्देशक लामाका अनुसार
बिराटनगर / मोरङ र सुनसरी जिल्लाबाट लागूऔषधसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको सुनबर्षी नगरपालिका–९ स्थित क्षेत्रबाट अवैध लागूऔषध ट्रामाडोलका ५ हजार क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरी चौकी सिक्टिबाट खटिएको टोलीले वेवारिसे अवस्थामा कपडाको झोलाभित्र राखिएको लागूऔषध फेला पारेको हो। त्यसैगरी, सुनसरीको धरान–६ बाट ब्राउन सुगरसहित दुई
काठमाडौं। कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने, पहिलो निर्धारितगरिएको समयमै गर्ने निर्णय गरेको जनाइएको छ। सरकारले निजामती कर्मचारी खटाएरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने रणनीति बनाएको हो । बोर्ड अध्यक्ष महाश्रम
विराटनगर / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा मादक पदार्थ सेवन गरेका बाबुआमाले चार महिनाको शिशुलाई लछारपछार गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले सोमबार राति मदिरा सेवनपछि शिशुलाई कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा फेला परेका शिशुलाई स्थानीयले
काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘भूठान’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार सबै उमेर समूहका दर्शकहरूले यो फिल्म हेर्न सक्नेछन्। अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ राखिएको यो फिल्ममा हरिवंशले फरक खालको भूमिका निर्वाह गरेका छन्। हालै सार्वजनिक गरिएको टिजर र ट्रेलरले