विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका

आजको राशिफल

मेष । कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष । अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य गर्नुहोस् व्यापारमा लाभ रहनेछ। आर्थिक क्षेत्रमा कारोबार गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग केशरी हो भने

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब

वामपन्थी दलहरूको एकता घोषणा, ‘नेपाली कम्युनिष्ट पार्टी’ नाममा नयाँ शक्तिको उदय

विराटनगर । नेपालका प्रमुख वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चलिरहेको एकता प्रयास आज औपचारिक रूपमा सफल भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित दस वामपन्थी दलबीच एकता घोषणा गरिएको हो। एकता पश्चात् नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ । उक्त प्रभावका कारण देशका पश्चिम र मध्य भागका प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। आज

आजको राशिफल

मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ । वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ ।

राष्ट्र बैंकमा व्यापक जिम्मेवारी हेरफेर, ११ कार्यकारी निर्देशकको सरुवा

बिराटनगर । नेपाल राष्ट्र बैंकले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको निर्णयअनुसार विभिन्न विभागका प्रमुखहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो। राष्ट्र बैंकका शक्तिशाली विभागमध्ये एक मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको नेतृत्व रामु पौडेलले पाउने भएका छन्। उनी यसअघि अन्य महत्वपूर्ण विभागमा कार्यरत थिए। त्यस्तै, विदेशी विनिमय व्यवस्थापन

डा. कमल (निकोलस) भुसाल गोरखाबाट पक्राउ

बिराटनगर / सामाजिक सञ्जालमार्फत पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार भुसाललाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरिएको हो। उनी सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने, असहिष्णुता फैलाउने र सार्वजनिक शान्ति–सुरक्षामा असर पार्ने किसिमका अभिव्यक्ति दिँदै आएको आरोपमा पक्राउ गरिएको जनाइएको छ। गोरखामा नियन्त्रणमा लिएपछि उनलाई

अतिथि साहित्यकारको सम्मानमा भेटघाट तथा सिर्जना वाचन

विराटनगर। काठमाडौंबाट आएका साहित्यकारहरुको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको सम्मानमा साहित्यिक भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा विराटनगरमा भएको कार्यक्रममा अग्रज राजेन्द्र शलभ, विवश पोखेल,

जेनिथ इन्टरनेसनल कलेजद्वारा नयाँ एमबिए ब्याचका विद्यार्थीको भव्य स्वागत

विराटनगर। जेनिथ इन्टरनेसनल कलेज, विराटनगरले आफ्नो २७औँ एमबिए ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित सोल्टी वेस्टएण्ड होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कलेजले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विद्यार्थीहरूलाई सफलता हासिल गर्न आवश्यक रणनीति,