उत्तरदायी शासन र नागरिकमैत्री सेवाबाट मात्रै सहिदहरूको बलिदान सार्थक ः मेयर कोइराला

विराटनगर । सहिद दिवसको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देश र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदानलाई व्यवहारिक शासन र सेवामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । जारी गरिएको सन्देशमा मेयर कोइरालाले धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता अमर सहिदहरूले जहानियाँ राणा शासनको दमन र

मानवताको उत्कृष्ट उदाहरण

दीपक ढकालको नेतृत्वमा ‘दर्शन नेपाल’को निःशुल्क सेवा अभियान, मानवताको उत्कृष्ट उदाहरण दीपक ढकालको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘दर्शन नेपाल’ले विगत पाँच वर्षदेखि निरन्तर रूपमा निःशुल्क सवारी सेवा प्रदान गर्दै आइरहेको छ। समाजका विपन्न, असहाय तथा आपतविपतमा परेका नागरिकहरूका लागि यो अभियान आशाको किरण बनेको छ। आर्थिक अवस्था कमजोर भएकै कारण अत्यावश्यक सेवा लिन नसक्नेहरूका लागि

विराटनगर ३ खेलमा जित निकाल्दै विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगर क्रिकेट लिगमा लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले

विराटनगरमा ४२ जना सह–योग शिक्षक दीक्षित, वडाध्यक्षसहितले पाए प्रमाणपत्र

विराटनगर । पतञ्जली योग समिति विराटनगर महानगर समितिद्वारा सञ्चालित १५ दिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समिति (योग ध्यान केन्द्र) मा आयोजित कार्यक्रममा ४२ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । कार्यक्रमको समापन तथा दीक्षा समारोह कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको

सोनाम ल्होसारले सामाजिक सद्भाव र विविधतामा एकता बलियो बनाउँछ ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोनाम ल्होसार पर्व नेपाली समाजको साझा सांस्कृतिक धरोहरका रूपमा महत्वपूर्ण रहेको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारले आपसी सद्भाव, सहअस्तित्व र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने उनको भनाइ छ । सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले माघ शुक्ल प्रतिपदाका दिन

धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि उनले आइतबार (आज) मेयर पदबाट राजीनामा दिएको हो। साम्पाङले आफ्नो राजीनामा पत्र उपप्रमुख समक्ष बुझाएका छन्। हस्ताक्षरित राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्: “यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा

मेयर बालेन साहद्वारा राजिनामा

बिराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले केहीबेरअघि राजीनामा दिएको कुरा उनको सचिवालयले जनाएको छ। काठमाडौं महानगरपालिकाका एक अधिकारीका अनुसार मेयर शाहले आफ्नो राजीनामा सचिवालयमार्फत उपमेयरलाई बुझाएका हुन्। राजीनामा पत्रमा उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले पदबाट राजीनामा दिएको

महानगरको आयोजनामा विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा यही माघ ६ गते मंगलबारदेखि विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श माविको समन्वयमा हुने प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत २५ वटा विद्यालयले सहभागिता जनाउने निश्चित भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका

Drishya Surgical Suppliers मा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो

विराटनगर । विराटनगरस्थित हस्पिटल चोकमा रहेको Drishya Surgical Suppliers मा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन्। कम्पनीले समयमै तलब नदिँदा बाध्य भएर काम छोड्नुपरेको र पटक–पटक माग गर्दा पनि पाउन नसकेको पीडित कर्मचारीहरूले बताएका छन्। विराटनगर निवासी पर्शुराम यादवले २०८२ साल साउन ३ गतेदेखि सो कम्पनीमा सर्जिकल सप्लायर्स बिजनेस हेड को रूपमा