Category: समाचार

गोल्डेन हस्पिटलको नयाँ पहल: सबै शल्यक्रियामा ५० प्रतिशतसम्म छुट, गरिब बिरामीलाई राहत

विराटनगर। विराटनगरस्थित गोल्डेन हस्पिटलले सबै किसिमका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था लागू गर्दै, निजी क्षेत्रको अस्पतालमध्ये पहिलोपटक यस्तो सुविधा प्रदान गरेको छ। यस कदमले विशेषगरी आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै आएका निम्न आयस्तरका बिरामीलाई ठूलो राहत मिलेको छ। गोल्डेन हस्पिटलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले अस्पतालले

लागू औषधसहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ

विराटनगर। मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र बुढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महतरालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई १३

इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर

विराटनगर । विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा आयोजित आँखा जाँच शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरुमा

उदयपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर। उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। असार २४ गते साँझ को.३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको टंकी सिनुवारी–२ निवासी ३२ वर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिङ्ला निवासी १८ वर्षीया

महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

विराटनगर । दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा

मोरङमा देवरद्वारा बुहारीको हत्या, अंशबन्डा विवादले लियो ज्यान

विराटनगर ।मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक महिला आफ्नै देवरको हातबाट ज्यान गुमाउन पुगेकी छन्। हत्या आरोपमा प्रहरीले ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको छ। उनी मृतक ६० वर्षीया टीकामाया कार्की बस्नेतका देवर हुन्। टीकामाया, टंकबहादुरका दाजु गणेशबहादुर बस्नेतकी पत्नी हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २१ गते बिहान बारीमा

अमेरिकाले १४ देशविरुद्ध आयात कर बढाउने ट्रम्पको घोषणा, अगस्ट १ देखि लागू हुने

विराटनगर । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशबाट हुने वस्तु आयातमा उच्च कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका पत्रहरू अनुसार अब ती देशहरूबाट अमेरिका भित्रिने सामानहरूमा २५ देखि ४० प्रतिशतसम्म आयात कर लाग्ने भएको छ। सीएनबीसी न्युजका अनुसार ट्रम्पले सोमबार जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र

रसुवामा बाढी: १८ जना बेपत्ता

विराटनगर। रसुवामा लगातारको वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आइतबार बिहान भोटेकोशी नदीमा आकस्मिक बाढी आएपछि १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमध्ये ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै, उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान

नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) को ब्राण्ड एम्बेसेडर नियुक्त

विराटनगर। नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीलाई नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपीएलले उप्रेतीलाई ब्राण्ड एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। दशकौँ लामो समयदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहँदै आएका सुपरस्टार उप्रेती पर्दामा आफ्नो दमदार संवाद र एक्सनका लागि चर्चित छन् भने पर्दाबाहिर आफ्नो

हिम स्टार उर्जा कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुला

विराटनगर । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको ९ लाख ३२ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्कासन गरेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो। कम्पनीले नेपाल