सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय
सर्लाही । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो फेरि एक्सनमा देखिएको छ । उहाँ गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा
मोरङ, २६ माघ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न
विराटनगर । सुनसरी ,मोरङ र झापाका किसानहरुले समयमा मल पाउन सकेका छैनन। नेपालमा संघियता आइ सके पछि अहिले केहि विषयहरुमा केन्द्रिकृत भएको कारण समस्या भएको हो। सरकारले किसानलाई चाहिने मल खाद उपलब्ध गराउनु पर्नेमा प्रदेश १ मा रहेको तीन जिल्लामा मलको समस्या कायमै रहेको छ। संघिय सरकारले प्रदेश तहमा मल खादको कोटा निर्धारण गर्दै जिल्लामा
काठमाडौं। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए। नेपाल राष्ट्र बैंकका संस्थापक
काठमाडौ। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बैठक दिउँसो एक बजे बस्नेछ। संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो। यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।
विराटनगर । मोरङ सुनसरी करिडोर क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू कच्चा पदार्थको अभावले गर्दा बन्द हुने अवस्थामा पुगेका छन्। यस क्षेत्रमा गोमति मैदा मिल, न्युटिफुट, गोपाल फोलोवर मिल, बाबा मैदा मिल, विशाल मैदा र महालक्ष्मी मैदा मिल लगायतका छन्। मिललाई चाहिने कच्चा पदार्थ गहुँको उत्पादन कम हुने भएको कारणले गर्दा गहुँ उत्पादन तर्फ नेपाल आत्मनिर्भर हुन
विराटनगर । माघ १९ गते देखि विराटनगरमा सञ्चालन भएको सिएनआई कोशी एक्स्पो २०२३ आयोजकको लागि निल्नु न उकल्नु भएको छ। नेपाल उद्योग परिघंग प्रदेश एक ले आयोजना गरेको उक्त मेला सिएनआई कोशी एक्स्पो २०२३ हो वा रमपम कोशी एक्स्पो हो यसको जवाफ व्यापारी क्षेत्रबाट खोज्न थालेका छन्। आयोजकले पहिलो प्राथमिकता रमपमलाई दिएको हुँदा सहयोग हामीले
झापा । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महलिा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका
विराटनगर। ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । विहिबार अपरान्ह बाख्रा चराउन गएकि सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अबस्थामा फेला परेकि हुन ।