विराटनगर । सक्रिय पत्रकार एवं सूचनाको हकका अभियन्ताहरु विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारी शनिबार विराटनगरमा पुरस्कृत भएका छन् । मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १
विराटनगर / विराटनगरस्थित एक होटलमा तीन जना बहालवाला प्रहरी निरीक्षकबीच हात हालाहाल भएको घटना सार्वजनिक भएको छ। घटना एक साता अघि साँझ खानपिनको क्रममा भएको हो। प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका होटलमा भेटघाट तथा
सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई कटुवा पेस्तोल राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, वैशाख १८ गते अपरान्ह स्थानीय स्तरमा भएको बादविवादको क्रममा अन्सारीले पेस्तोल देखाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अन्सारीको साथबाट कटुवा
काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ। गत वर्षको फागुन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले १० करोडभन्दा बढीको व्यवसाय गर्दै यो उपलब्धि हासिल गरेको हो। मिलन चाम्स निर्देशित यो फिल्म सम्भवत: ५१ दिन प्रदर्शनमा टिक्न सफल भएको पहिलो
विराटनगर / मोरङ र सुनसरीका दुई फरक स्थानबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। वैशाख १९ गते गरिएको कारबाहीमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरू समातिएका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–८ निवासी २९ वर्षीय विकेश भट्टराईलाई विराटनगर महानगरपालिका–१५ बाट १ ग्राम ६४ मिलिग्राम खैरो हिरोइनसहित
काठमाडौं / छोटो समयमै नेपाली सिनेमा उद्योगमा लोभलाग्दो पहिचान बनाएका समीर भट्ट आफ्नो दोस्रो सिनेमा ‘बलिदान’ मार्फत दर्शकमाझ आउन लागेका छन्। ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर सिनेमाबाट डेब्यु गरेका समीरले पहिलो फिल्मकै सफलता पछ्याउँदै ठूलो क्रेज बनाएका छन्। पहिलो सिनेमा सार्वजनिक हुनु अगावै बिराज भट्टका छोरा हुनु, भारतीय फिल्म बजारमा प्रशिक्षण लिएको हुनुजस्ता विशेषताले उनीबारे व्यापक
विराटनगर / व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई
उदयपुर / उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मंगलबार बेलुका एक स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। चितवनबाट झापा जाँदै गरेको मे. १ च ३०४० नम्बरको स्कारपियो गाडी वैशाख १८ गते अपराह्न अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी
बिराटनगर / भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा पर्सा जिल्ला, वीरगन्जकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरीलाई उद्धृत गर्दै आएका खबरअनुसार उनी आफ्नै छात्रावासको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको कारणबारे विस्तृत विवरण आइनसकेको भए पनि अनुसन्धान भइरहेको
विराटनगर / पूर्वी नेपालका विभिन्न जिल्लाहरूबाट प्रहरीले लागूऔषध र गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा बरामद गरिएको छ। वैशाख १७ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थित इलाकाबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चेकजाँचको क्रममा तीन जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको