विर्तामोडमा कृत्रिम खुट्टा वितरण : २६ अपांगता भएका व्यक्तिहरूले पाए नयाँ जीवन

झापा / अग्रसेन भवन विर्तामोडको रजत महोत्सवको अवसरमा आयोजित विशेष शिविरमार्फत २६ जना खुट्टाको अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ। यस सेवाबाट नयाँ जीवनको सुरुवात गरेका लाभग्राहीहरूले अब साइकल चलाउन सक्ने र स्वाभिमानका साथ जीवन यापन गर्न सक्ने आशा गरेका छन्। शिविरमार्फत कृत्रिम खुट्टा पाउने लाभग्राहीहरूमा अर्जुनधारा, शिवसताक्षी, कचनकवल, बुद्धशान्ति, हल्दिवारी, इलाम

मोटरसाइकल चोरी गरी भारत लगेर बेच्ने दुई जना पक्राऊ

विराटनगर। विराटनगरका विभिन्न भागबाट मोटरसाइकल चोर्दै भारतमा लगेर बेच्न सक्रिय समूहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विराटनगर–१६ दरैया बस्तीबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र १७ वर्षीय बालकलाई पक्राउ गरेको हो। उनीहरुले विराटनगरमा मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको पाइएको छ। समूहमा अरु पनि हुन सक्ने बताउँदै प्रहरीले खोजी भइरहेको जनाएको

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस

नेकपा (एकीकृत समाजवादी) मोरङको नवौं जिल्ला अधिवेशनबाट चन्द्रवीर राई अध्यक्षमा सर्वसम्मत चयन

बिराटनगर / नेकपा (एकीकृत समाजवादी) मोरङले बिराटनगरको होटल मनासलुमा मंगलबारदेखि सुरु भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। अधिवेशनले चन्द्रवीर राईको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो भने १६ जना सदस्य मनोनीत गर्ने प्रक्रिया बाँकी रहेको छ। अध्यक्षसहित सात पदाधिकारी पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अन्तिम

गुल्मीमा दुई महिनादेखि बेपत्ता रतन शाहीको कंकाल फेला, कुकुरको सहायतामा खुल्यो रहस्य

बिराटनगर / गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ निवासी ५५ वर्षीय रतन शाही दुई महिनादेखि हराइरहेका अवस्थामा कंकाल अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारुका अनुसार शाही घरमा एक्लै बस्दै आएका थिए र उनी करिब दुई महिनाअघि बेपत्ता भएका थिए। सोमबार राति एउटा कुकुरले मान्छेको टाउको जस्तो देखिने वस्तु ल्याएर आँगनमा राखेपछि स्थानीय

‘कल्ली’ सिनेमाबाट अभिनेता अर्पण थापाको नयाँ लुक्स सार्वजनिक, दर्शकमा बढ्यो उत्सुकता

विराटनगर/ कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको सिनेमा ‘कल्ली’ बाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ। पछिल्ला केही सातादेखि धमाधम छायांकनमा रहेको यो सिनेमाको टोली हाल जुम्लामा छायांकनमा व्यस्त छ। काठमाडौंमा केही दिन छायांकन गरेपछि निर्माण टोली जुम्लातर्फ गएको हो। अभिनेता अर्पण थापाको लुक्स निकै फरक देखिएको छ र यसले दर्शकमाझ ठूलो कौतुहलता

दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सप्पन्न

दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सप्पन्न अशोक नारायण पण्डित । विराटनगर । चैत्र २३ गते दुलाल बन्धु सेबा समाजको नवौं बार्षिक साधरणसभा सम्पन्न भएको छ । विराटचौक स्थिति नेपालीरिका होटलमा आयोजित साधारणसभाबाट अध्यक्षमा बागबजारका गोपाल दुलाल, वरिष्ठ उपाध्यक्षमा विराटनगरका रुद्रप्रसाद दुलाल, महासचिवमा काभ्रेका पर्शुराम दुलाल, लगायत सचिव, कोषाध्यक्ष र अन्य सदस्य गरी १७

विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले लागूऔषध

इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ । विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा सोमबार भएको खेलमा सप्तरी र मोरङले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस