विराटनगर। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र रुख ढल्दा यात्रु तथा सवारीसाधन सञ्चालनमा अवरोध पुगेको छ। बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–१ सुंगाला र बालुवाटार क्षेत्रमा राति परेको वर्षाका कारण सोमबार बिहान साढे ५ बजे सडक माथिबाट आएको पहिरोले जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
विराटनगर । होटल म्यानेजमेन्ट मात्र पढाइ हुने विराटनगरको एक मात्र शैक्षिक संस्था बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई भव्य कार्यक्रममार्फत स्वागत तथा अभिमुखीकरण गरेको छ। नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ७० जना विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम विराटनगरस्थित रतन होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालय प्रशासन, अभिभावक, विद्यार्थी तथा
विराटनगर। नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ। महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानको केही उत्तरतर्फ सरेको छ, जसको असरस्वरूप देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। आइतबार बिहानैदेखि सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। विशेष गरी मधेश प्रदेशका सबै आठ जिल्लामा वर्षा
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा च्याम्पियन बनेका नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। आइतबार सम्पन्न ऐतिहासिक भिडन्तमा ढाँटले भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका थिए। यो जितसँगै ढाँट म्याट्रिक्स फाइट नाइटको च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका
विराटनगर । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। उनले यससँगै सन् २०१५ मा अमेरिकाका ब्लेक अगस्टिनले बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड भंग गरेका हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हालै उक्त उपलब्धिलाई प्रमाणीकरण गर्दै आफ्नो वेबसाइटमा प्रकाशनसमेत गरेको छ। धादिङको गल्छीका २५ वर्षीय खड्काले गत
विराटनगर । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। उनले यससँगै सन् २०१५ मा अमेरिकाका ब्लेक अगस्टिनले बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड भंग गरेका हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हालै उक्त उपलब्धिलाई प्रमाणीकरण गर्दै आफ्नो वेबसाइटमा प्रकाशनसमेत गरेको छ। धादिङको गल्छीका २५ वर्षीय खड्काले गत
विराटनगर। कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबारको छुट्टीको दिन पनि विश्राम हुँदैन। यहाँका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरूले हरेक शनिबार बिहान विश्वविद्यालयको सरसफाइ तथा सौंदर्यीकरणमा श्रमदान गर्ने संस्कारको विकास गरेका छन्। विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदीका अनुसार प्रत्येक शुक्रबार अपराह्न उनी उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन्। भोलिपल्टको श्रमदान कहाँ गर्ने, को-को सहभागी हुने भन्ने सहमति
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन
विराटनगर । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ। उनीहरूलाई भारत लैजाने दुई पुरुषलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ। माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार, किशोरीहरूको उद्धार शुक्रबार गरिएको हो। उद्धारपछि सबैलाई भारतको पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार